back
NMB ad

बैंक ठगी कसुरमा सिआइवीले बुझायो यी १६ जना विरुद्ध सरकारी वकिललाई मिसिल (सूचि सहित)

Kumari bank ad

काठमाडौं । नक्कली धितो देखाई बैंक ठगी गर्ने अभियुक्त सहित संलग्न १६ जना विरुद्ध केन्द्रीय अनुसन्धान व्यूरो (सिआइवी) ले मंगलबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गर्ने तयारी गरेको छ । व्यूरोको अनुसन्धान प्रतिवेदनमा हदैसम्मको सजायँ मागदावी गरी विशेष सरकारी वकिलको कार्यालय काठमाडौंमा पेश गरिएको व्यूरोले प्रेस विज्ञप्ती मार्फत जानकारी दिएको छ ।

बैंक अफ काठमाडौंका शाखा प्रमुख प्रतिक श्रेष्ठको जाहेरीको आधारमा ऋणी स्वर्णिम एण्ड श्रीजन कम्पनी प्रा.लिका संस्थापक एवं सञ्चालक सुरेन्द्र श्रेष्ठले बैंकबाट कम्पनीको नाममा झापाको कित्ता नं. ३५९६ र ३२७१ को ४ कठ्ठा १० धुर जग्गा झुठ्ठा विवरण, लिखत र नापी नक्सा मिलाई बैंकमा पेश गरी २ करोड ५० लाख बाह्र हजार सन्तानब्बे बराबरको हानी नोक्सानी पुर्याएको उल्लेख छ ।

विभिन्न मितिमा पक्राउ पर्नेमा सञ्चालक श्रेष्ठ सहित संलग्न ११ जना छनर भने पाँच जना फरार रहेको व्यूरोका प्रवक्ता बेल बहादुर पाण्डेद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख ।

हेर्नुहोस अभियुक्तहरुको सूचि

[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2019/09/P2_BankingFraud20760607.pdf”]

२०७६ असो ७ गते प्रकाशित

वि.सं.२०७६ असोज ७ मंगलवार २०:४८ मा प्रकाशित

You can share this post!

गरिमा विकास बैंक र युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता

गरिमा विकास बैंक र युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता

वि.सं.२०८१ वैशाख १९ बुधवार १२:३०

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र युनाइटेड ट्रेडर्स सिन्डिकेट...

नारायणगढ–बुटवल सडकः पाँच वर्षमा पचास प्रतिशत काम पूरा   

नारायणगढ–बुटवल सडकः पाँच वर्षमा पचास प्रतिशत काम पूरा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:५२

नवलपुर (नवलपरासी), १९ वैशाखः विस्तारको क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल...

सुनको भाउमा भारी गिरावट, आज कति घट्यो ?

सुनको भाउमा भारी गिरावट, आज कति घट्यो ?

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:४५

काठमाडौं । साताको चौथो कारोबार दिन सुनको भाउमा भारी गिरावट...

रारा क्षेत्रमा रिसोर्ट निर्माणको सम्झौता हुनु सुखद : प्रधानमन्त्री   

रारा क्षेत्रमा रिसोर्ट निर्माणको सम्झौता हुनु सुखद : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:२६

काठमाडौँ, १९ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो लगानी सम्मेलनका...

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस   

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:२०

काठमाडौँ, १९ वैशाखः आज अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् ‘मे डे’...

आज सार्वजनिक विदा, सेयर कारोबार नहुने

आज सार्वजनिक विदा, सेयर कारोबार नहुने

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:१३

काठमाडौं । आज बुधबार वैशाख १९ सार्वजनिक विदा रहेको छ...