back
NMB ad

हेनुहोस् ! शिक्षक सेवा आयोगको जारी गर्यो यस्तो सूचना

Kumari bank ad

काठमाडौं । शिक्षक सेवा आयोगले अध्यापन अनुमतिपत्रमा भएको त्रुटिलाई सच्याएको छ । आयोगले एक सूचना निकाल्दै अध्यापन अनुमतिपत्र (लाईसेन्स) को प्रवेश पत्रमा भएको त्रुटिलाई सच्याएको हो ।

आयोगले एउटै तह र विषयमा उम्मेदवारको प्रवेश पत्रमा प्राविधिक कारणबश एक भन्दा बढी रोल नम्बर भएको भए प्रवेश पत्रमा रहेको पहिलो रोल नम्बरबाट परिक्षामा सहभागि हुन पाईने जनाएको छ ।

यस्तै आयोगले तह र विषय मिलेको तर विज्ञापन नम्बर फरक परेको भए साविककै रोल नम्बरबाट परिक्षामा सहभागि हुन सक्ने जनाएको छ ।

२०७६ असोज ०८ गते प्रकाशित

वि.सं.२०७६ असोज ८ बुधवार १८:४३ मा प्रकाशित

You can share this post!

नारायणगढ–बुटवल सडकः पाँच वर्षमा पचास प्रतिशत काम पूरा   

नारायणगढ–बुटवल सडकः पाँच वर्षमा पचास प्रतिशत काम पूरा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:५२

नवलपुर (नवलपरासी), १९ वैशाखः विस्तारको क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल...

सुनको भाउमा भारी गिरावट, आज कति घट्यो ?

सुनको भाउमा भारी गिरावट, आज कति घट्यो ?

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:४५

काठमाडौं । साताको चौथो कारोबार दिन सुनको भाउमा भारी गिरावट...

रारा क्षेत्रमा रिसोर्ट निर्माणको सम्झौता हुनु सुखद : प्रधानमन्त्री   

रारा क्षेत्रमा रिसोर्ट निर्माणको सम्झौता हुनु सुखद : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:२६

काठमाडौँ, १९ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो लगानी सम्मेलनका...

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस   

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:२०

काठमाडौँ, १९ वैशाखः आज अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् ‘मे डे’...

आज सार्वजनिक विदा, सेयर कारोबार नहुने

आज सार्वजनिक विदा, सेयर कारोबार नहुने

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:१३

काठमाडौं । आज बुधबार वैशाख १९ सार्वजनिक विदा रहेको छ...

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:३४

काठमाडौँ : चालु आर्थिक वर्षमा आर्थिक व्ृद्धिदर तीन दशमलव ८७...