back
NMB ad

लघुवित्त मर्जरमा जानैपर्ने

Kumari bank ad

काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर डा.चिरञ्जिवी नेपालले लघुवित्तहरुलाई मर्जरमा जान आग्रह गरेका छन । आईतबार काठमाडौंमा आयोजित लघुवित्त बैंकर्स संघको १३ औं वार्षिक साधारणसभामा गर्भनर नेपालले नाफा बढाउनका लागि लघुवित्तहरु मर्जरमा जानुपर्ने बताउनुभएको हो ।

मर्जर अन्तराष्ट्रिय अभ्यास नै भएकोले यसमा सबै लघुवित्त तथा वित्तीय संस्थाहरु लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो । नाफा अधिकतम बनाउन र जोखिम घटाउनका लागि पनि मर्जरमा जानैपर्ने भन्दै उनले यसका लागि पहल थाल्न ध्यानाकर्षण गराउनुभयो ।

लघुवित्त बैंकर्स संघका अध्यक्ष्य रामचन्द्र जोशीले लघुवित्तहरुले नेपाल राष्ट्र बैंकको सबै नियम पालना गर्दै आएको भन्दै राष्ट्र बैंकले कार्यदल बनाएमा आफुहरु पनि मर्जरमा जान तयार रहेको बताउनुभयो ।

२०७६ असोज १३ गते प्रकाशित

वि.सं.२०७६ असोज १३ सोमवार ०८:४६ मा प्रकाशित

You can share this post!

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

वि.सं.२०८१ जेठ १ मंगलवार १८:२०

काठमाडौं । नेपाल एसबिआई बैंक लि. र वन्डर्स नेपाल प्रा....

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १८:०२

काठमाडौँ, १ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक...

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

वि.सं.२०८१ जेठ १ मंगलवार १७:५८

काठमाडौँ, १ जेठ : नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा. घनश्याम...

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

वि.सं.२०८१ जेठ १ मंगलवार १७:४६

काठमाडौँ, १ जेठ : आगामी आर्थिक वर्ष २०८१ / ८२...

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२६

काठमाडौं । प्रदशनिमार्ग स्थित काठमाण्डू मोडेल अस्पताल र प्रभु बैंक...

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२२

काठमाडौँ, १ जेठ : सरकारले विभिन्न विषय क्षेत्रका एक हजार...