back
NMB ad

जनरल इन्सुरेन्सको ३० करोड रुपैयाँको आइपीओ आउने

Kumari bank ad

काठमाडौं । जनरल इन्सुरेन्स कम्पनीको ३० करोड रुपैयाँको ३० लाख कित्ता आइपीओ आउने भएको छ । आइपीओ बेच्न कम्पनीले एनआइबीएल एस क्यापिटललाई बिक्री प्रबन्धक समेत नियुक्त समेत गरिसकेको छ ।

जनरल इन्सुरेन्सले प्रति सेयर १०० रुपैयाँ दरको ३० करोड रुपैयाँको आइपीओ सर्वसाधारणमा जारी गर्न लागेको हो । कम्पनीको अधिकृत पुँजी २ अर्ब रुपैयाँ, जारी पुँजी १ अर्ब र चुक्ता पुँजी ७० करोड रुपैयाँ रहेको छ ।

यस इन्सुरेन्सले जारी पुँजीको कम्तिमा पनि ३०% सेयर सर्वसाधारणका लागि निष्कासन गर्नुपर्ने हुन्छ । आइपीओपछि चक्ता पुँजी १ अर्ब रुपैयाँ पुग्नेछ ।

बिमा समितिको निर्देशन बमोजिम कम्पनीले आइपीओ ल्याउन लागेको हो । निर्जीवन बिमा कम्पनीहरुको न्यूनतम चुक्ता पुँजी १ अर्ब रुपैयाँ हुनुपर्ने प्रावधान छ ।

यस इन्सुरेन्सले आइपीओ जारी गर्ने पस्ताव साधारण सभाबाट पारित गरिसकेको छ । अब धितोपत्र बोर्डमा आवेदन दिनुपर्ने हुन्छ ।

बोर्डबाट अनुमति पाएपछि निष्कासन गर्ने प्रक्रिया सुरु हुनेछ । जनरल इन्सुरेन्स नयाँ स्थापना भएको कम्पनी हो । कम्पनीको केन्द्रीय कार्यालय काठमाण्डौ महानगरपालिका वडा नं.१ हात्तीसार, काठमाण्डौंमा रहेको छ ।

यस्तै, कम्पनीको ३७ वटा शाखा कार्यालय र १० तेश्रो पक्ष बिमा काउन्टर मार्फत् बिमा सेवा प्रदान गर्दै आएको छ ।

२०७६ असोज २७ गते प्रकाशित

 

वि.सं.२०७६ असोज २७ सोमवार १४:५० मा प्रकाशित

You can share this post!

सहकारीको रकम हिनामिनामा सांसदसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस   

सहकारीको रकम हिनामिनामा सांसदसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस   

वि.सं.२०८१ जेठ १२ शनिवार ०६:५२

मध्यविन्दु (नवलपरासी) : नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–३ मा...

आज १२ जेठ २०८१ शनिवार, हेर्नुहोस् आजको राशिफल

आज १२ जेठ २०८१ शनिवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ १२ शनिवार ०६:४२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

५७ जिल्लामा फैलियो डेङ्गु, सचेतना अपनाउन आग्रह   

५७ जिल्लामा फैलियो डेङ्गु, सचेतना अपनाउन आग्रह   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १५:१५

काठमाडौँ, ११ जेठ : डेङ्गु रोगको सङ्क्रमण ५७ जिल्लामा देखिएको...

नेपालमा कोरोना भाइरसको नयाँ सव भेरियन्ट पुष्टि   

नेपालमा कोरोना भाइरसको नयाँ सव भेरियन्ट पुष्टि   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १४:५७

काठमाडौँ, ११ जेठः नेपालमा कोरोना भाइरस ओमिक्रोन भेरियन्टको नयाँ सव...

निलगिरि र अन्नपूर्ण हिमाल काग–भुषुण्डीको निवासस्थल   

निलगिरि र अन्नपूर्ण हिमाल काग–भुषुण्डीको निवासस्थल   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १४:३६

गलेश्वर (म्याग्दी), ११ जेठ : हिमालपारिको जिल्ला मुस्ताङमा अवस्थित निलगिरि...

कार्यसूचीमा प्रवेश नै नगरी राष्ट्रियसभा बैठक स्थगित   

कार्यसूचीमा प्रवेश नै नगरी राष्ट्रियसभा बैठक स्थगित   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १३:५१

काठमाडौँ, ११ जेठः राष्ट्रियसभाको आजको बैठक कार्यसूचीमा प्रवेश नै नगरी...