back
NMB ad

शिक्षक सेवा आयोगले सच्यायो प्रा.वि. तहको नतिजा (सूचनासहित)

Kumari bank ad

काठमाडौं । शिक्षक सेवा आयोगले प्राथमिक तहको नतिजा संशोधन गरेको छ । आयोगले एक सूचना निकाल्दै प्राथमिक तहको दैलेख जिल्लाको अपाङगता समूहको नतिजा संशोधन गरेको हो ।

आयोगले भूलवस झलक बहादुर शाहीको नाम सिफारिस हुन गएकोमा टेकराज शाही र वीरेन्द्र बहादुर हमालको नाम मुख्य उम्मेदवारको रुपमा सिफारिस गएिको जनाएको छ ।

रो.न.६५१००८५९ का झलक बहादुर शाहीलाई वैकल्पिक योग्यता सूचिमा राखिएको आयोगको सूचनामा उल्लेख गरिएको छ ।

हेर्नुहोस् सूचनाः

[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2019/10/1571558808दैलेख-सूचना.pdf” title=”1571558808दैलेख सूचना”]

२०७६ कात्तिक ०३ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक ३ आइतवार १६:३१ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...