back
NMB ad

मानव सेवा आश्रम बागलुङलाई लायन्स क्लब अफ धौलागिरिको सहयोग

Kumari bank ad

राजेशचन्द्र राजभण्डारी, बागलुङ । मानव सेवा आश्रम बागलुङ शाखामा रहेका लक्ष्मी नारायणहरूलाई लायन्स क्लब अफ धौलागिरि बागलुङले कार्यक्रममा गरि १० हजार बराबरको सहयोग हस्तान्तरण गरेका छन ।

हामी सेवा गर्छौ भन्ने उदेश्य साथ गठन भएको अन्तर्रा्ष्ट्रिय सामाजिक संस्था लायन्स क्लबका सचिव गणेश महतोले आफ्नो स्वर्गीय श्रीमती सजना केसी स्मृतिमा आश्रममा शुद्ध तातोपानी चिसो पानी खान सहज बनाउने उदेश्यले एक थान हट एण्ड नर्मल वाटर डिस्पेन्सरी मानव सेवा आश्रमका लाई हस्तान्तरण गर्नुभयो ।

धौलागिरि अन्चलकै सबैभन्दा पुरानो क्लबको रूपमा स्थापित लायन्स क्लब अफ धौलागिरि बागलुङले सामाजिक सेवाको क्षेत्र र मानवीय क्षेत्रमा सहयोग गर्दै आएको लायन्स क्लब इन्टरनेशनल ३२५ बि १ नेपालका एडभाइजर लायन काजीमान गुरूङले बताउनुभयो ।

लायन्स क्लब अफ धौलागिरि बागलुङका अध्यक्ष राजन शाक्यको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम लायन्स क्लब इन्टरनेशनल ३२५ बि १ नेपालका एडभाइजर लायन काजीमान गुरूङले संचालन गर्नुभएको थियो ।

क्लबको सहयोग पछि मानव सेवा आश्रममा रहेका लक्ष्मी नारायणहरूलाई २४सै घण्टा शुद्ध तातोपानी चिसो पानी पिउन सहज हुने भएको छ ।

२०७६ कात्तिक ०५ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक ५ मंगलवार १६:५० मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...