back
NMB ad

सातै प्रदेशका स्थानीय तहलाई अपुग कर्मचारीको विवरण पठाउन आग्रह

Kumari bank ad

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी व्यवस्थापनको लागि सबै स्थानीय तहलाई विवरण पठाउन आग्रह गरेको छ ।

कात्तिक ४ गते निवेदन लेखेर कुनकुन पदमा के कति कर्मचारी अपुग हो खुलाएर प्रदेशमा पठाउन आग्रह गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जनशक्ति योजना तथा विकास शाखाले विवरण उपलब्ध गराउन आग्रह गरेको हो ।

हरेक प्रदेशका स्थानीय तहले सामान्य प्रशासन मन्त्रालयका प्रदेशमा रहेका प्रतिनिधिलाई विवरण पठाउन सक्नेछन्। हरेक प्रदेशमा २र२ जना सम्पर्क व्यक्ति तोकिएको छ ।

सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहलाई पठाएको पत्रमा भनिएको छ, ‘मन्त्रालयको चलानी नं. १७९ मिति २०७६/०७६/०४ को पत्र प्राप्त भएकै होला ।

सो समन्धमा त्यहाँ स्थानीय तहबाट माग भइ लोकसेवा आयोगबाट विज्ञापन भएका पदहरूमा कर्मचारी सिफारिस भइ आउँदा कुन-कुन पदमा के कति कर्मचारी व्यस्थापन गर्न नसकिने हो?’ पत्रमा व्यवस्थापन गर्न नसकिने पदहरू के कारणले व्यवस्थापन हुन नसकेको कारण खुलाएर स्थानीय तहको प्रमुखरअध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबाट प्रमाणित गरी तीन दिनभित्र पठाउन भनिएको छ ।

मन्त्रालयका शाखा अधिकृत प्रविण कोइरालाले हस्ताक्षर गरिएको पत्रमा समयमै विवरण नपठाए माग गरेका स्थानीय तहमा आवश्यक कर्मचारी पठाइने पनि उल्लेख छ ।

२०७६ कात्तिक ०६ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक ६ बुधवार ०९:४८ मा प्रकाशित

You can share this post!

सेयर बजारमा गिरावट झिनो अंकको सुधार, कारोबार रकम बढ्यो

सेयर बजारमा गिरावट झिनो अंकको सुधार, कारोबार रकम बढ्यो

वि.सं.२०८१ जेठ ३ बिहीवार १५:१५

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

चार लघुवित्त कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

चार लघुवित्त कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८१ जेठ ३ बिहीवार १५:०९

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ जेठ ३ बिहीवार १५:०५

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

मानवीय सेवाका लागि बेलायतमा डेढ करोड सङ्कलन   

मानवीय सेवाका लागि बेलायतमा डेढ करोड सङ्कलन   

वि.सं.२०८१ जेठ ३ बिहीवार १४:१३

काठमाडौँ, ३ जेठ : मानवसेवा आश्रम सहयोगार्थ रु एक करोड...

निजी क्षेत्रलाई सँगसँगै लैजानेगरी आगामी बजेट र मौद्रिक नीति ल्याउने

निजी क्षेत्रलाई सँगसँगै लैजानेगरी आगामी बजेट र मौद्रिक नीति ल्याउने

वि.सं.२०८१ जेठ ३ बिहीवार १४:०३

काठमाडौं । सरकारले विकास र समृद्धिमा निजी क्षेत्रलाई सँगसँगै लैजानेगरी...

शिक्षक चन्दको हत्यामा संलग्न भएको आरोपमा भण्डारी पक्राउ   

शिक्षक चन्दको हत्यामा संलग्न भएको आरोपमा भण्डारी पक्राउ   

वि.सं.२०८१ जेठ ३ बिहीवार १३:५१

कञ्चनपुर, ३ जेठः बेलौरी नगरपालिका–६ विद्यानगरका सेवानिवृत्त शिक्षक अन्दाजी ६३...