back
NMB ad

नेप्सेले सार्वजनिक गर्योे सूचीकृत कम्पनीको वर्गीकरण, कुन कम्पनी कुन समूहमा ?

Kumari bank ad

काठमाडौँ। नेपाल स्टक एक्सचेन्जले(नेप्से)ले सूचीकृत कम्पनीहरूको वर्गीकरण गरेको छ । नेप्सेले पहिलो त्रैमासिकमा गरिएको वर्गीकरणको विवरण सार्वजनिक गरेको हो ।

धितोपत्र सूचीकरण नियमावली,२०७५ को विनियम ११ मा सूचीकृत संस्थाको वर्गीकरण गर्नुपर्ने व्यवस्था छ । सोहि व्यवस्था अनुसार नेप्सेले प्रत्येक त्रैमासको समाप्तिसँगै वर्गीकरण गरी सूची सार्वजनिक गर्ने गरेको छ ।

बिहीबार नेप्सेले दोस्रो त्रैमासको समाप्तिसँगै नयाँ सूची सार्वजनिक गरेको हो । उक्त सूचीमा परेका कम्पनीलाई चित्त नबुझे ३५ दिनभित्र प्रमाणसहित निवेदन दिन सक्ने नेप्सेले सूचना जारी गरेको छ ।

नेप्सेले चार समूहमा वर्गीकरण गर्ने गरेको छ । उसले गरेको वर्गीकरणमा समूह ’क’मा सनराइज बैंक मात्रै परेको छ । समूह ’ख’मा म्याग्दी पावर कम्पनी परेको छ ।

’ग’मा ३६ कम्पनी परेका छन् भने ’घ’मा एक सय १६ कम्पनी परेका छन । सूचीकृत वर्गीकरणको प्रावधान अनुसार कम्पनीहरु वर्गीकरणमा परेका हुन ।

२०७६ कात्तिक १४ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक १४ बिहीवार ०९:३१ मा प्रकाशित

You can share this post!

श्रीराम चिनी मिल सञ्चालनका लागि सहमति   

श्रीराम चिनी मिल सञ्चालनका लागि सहमति   

वि.सं.२०८१ जेठ १२ शनिवार ०७:१०

काठमाडौँ : रौतहटको श्रीराम सुगर मिल्स लिमिटेड सञ्चालन गर्न सहमति...

सहकारीको रकम हिनामिनामा सांसदसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस   

सहकारीको रकम हिनामिनामा सांसदसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस   

वि.सं.२०८१ जेठ १२ शनिवार ०६:५२

मध्यविन्दु (नवलपरासी) : नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–३ मा...

आज १२ जेठ २०८१ शनिवार, हेर्नुहोस् आजको राशिफल

आज १२ जेठ २०८१ शनिवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ १२ शनिवार ०६:४२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

५७ जिल्लामा फैलियो डेङ्गु, सचेतना अपनाउन आग्रह   

५७ जिल्लामा फैलियो डेङ्गु, सचेतना अपनाउन आग्रह   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १५:१५

काठमाडौँ, ११ जेठ : डेङ्गु रोगको सङ्क्रमण ५७ जिल्लामा देखिएको...

नेपालमा कोरोना भाइरसको नयाँ सव भेरियन्ट पुष्टि   

नेपालमा कोरोना भाइरसको नयाँ सव भेरियन्ट पुष्टि   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १४:५७

काठमाडौँ, ११ जेठः नेपालमा कोरोना भाइरस ओमिक्रोन भेरियन्टको नयाँ सव...

निलगिरि र अन्नपूर्ण हिमाल काग–भुषुण्डीको निवासस्थल   

निलगिरि र अन्नपूर्ण हिमाल काग–भुषुण्डीको निवासस्थल   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १४:३६

गलेश्वर (म्याग्दी), ११ जेठ : हिमालपारिको जिल्ला मुस्ताङमा अवस्थित निलगिरि...