back
NMB ad

नेपाल प्रहरीको ५१ करोडको ठेक्का रद्द हुने, यस्तो छ कारण

Kumari bank ad

काठमाडौं । नेपाल प्रहरीले ०७६ साउन २६ मा चुस्ता, कटन सर्ट, कटन पाइन्ट, उलन सर्ट, डीएमएस बुट, उनल स्वीटरसहित १४ किसिमका सामान खरिदको लागि गरेको टेन्डर रद्द हुने भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल प्रहरीले विगत २ वर्षयता गरेको ३ अर्ब रुपैयाँ बराबरका खरिदका सबै फाइल झिकाएर अनुसन्धान गरेपछि पछिल्लो पटक ५१ करोड बराबरको टेन्डर रद्द गर्ने निर्णयमा प्रहरीको प्रबन्ध निर्देशनालय पुगेको आजको साँघु साप्ताहिकमा खबर छ ।

स्रोतका अनुसार अख्तियारले २ वर्षअघिको फाइल समेत अनुसन्धान गर्न थालेपछि साउन २६ मा भएको टेन्टर रद्द गर्ने तयारीमा प्रहरीका प्रबन्धक अधिकारी पुगेका छन ।

प्रहरीले करिब ५१ करोडको बन्दोबस्तीका सामान खरिदका क्रममा २० करोडभन्दा बढी अनियमितता गर्न लागेको भन्ने उजुरी अख्तियारदेखि गृहमन्त्रालयमा पुगेको स्रोत बताउँछ ।

२०७६ कात्तिक १८ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक १८ सोमवार १०:३६ मा प्रकाशित

You can share this post!

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:३८

तनहुँ, ६ जेठः पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड...

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१८

काठमाडौँ : सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा...

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१२

काठमाडौँ : हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको...

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...