back
NMB ad

योजना आयोगको आयोजनामा अन्तर्राष्ट्रिय पोषण सेवा विस्तार अभियान शुरू

Kumari bank ad

काठमाडौं । नेपालमा पहिलो पटक पोषण सेवा विस्तार अभियान शुरु भएको छ । पहिलो अन्तर्रा्ष्ट्रिय सम्मेलन राष्ट्रिय योजना आयोगको आयोजनामा राजधानीमा सम्मेलनमा शुरू भएको हो ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले कार्यक्रम उद्घाटन गर्दै नेपाली नागरिकलाई भोकमरी र कुपोषणबाट संरक्षण गरेको बताउदै स्थानीय उत्पादनलाई पहुँच र पोषणयुक्त बनाउने लक्ष्य राखेको प्रतिवद्धता व्यक्त गर्नुभयो ।

प्रत्येक दुई वर्षमा गरिने सम्मेलन मंसिर २१ गतेसम्म चल्ने अभियानमा विश्वका ६१ मुलुकका सदस्यहरु मध्ये एक हजार दुई सय प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

संयुक्त राष्ट्रयसंघको संयोजकत्वमा विश्वभरका नागरिकहरुलाई पोषणका माध्यमबाट स्वस्थ राख्ने अभिप्रायले पोषण सेवाको विस्तार अभियान कार्यान्वयनमा आएको हो ।

२०७६ कात्तिक १९ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक १९ मंगलवार १४:०१ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...