back
NMB ad

सम्पत्ति शुद्धिकरणले समेत डेपुटी गर्भनर श्रेष्ठमाथि छानबिन गर्दै

Kumari bank ad

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठमाथि सम्पीत्त शुद्धिककरण विभागले समेत छानबिन गरिरहेको छ ।

नेपाल बंगलादेश बैंकले खरीद जग्गामा चलखेल गरेको र पदीय दायित्व भन्दा बाहिर गएर चलखेल गरेको पाइएपछि विभागले समेत छानबनि गरिरहेको हो ।

श्रेष्ठले एनआइसिउीशया बैंकलगायतका बैंकरसँग मिलेर पनि गैरकानूनी काम गरेको विभागको छानबिनमा देखिएको छ । उनलाई आज मात्रै निलम्बन गर्ने निर्णय बैंक सञ्चालक समितिले गरिसकेको छ ।

श्रेष्ठ निलम्बनमा परेपछि बैंक भित्रका अन्य उच्च पदस्थ कर्मचारी समेत तानिने भएका छन् । सबै कार्यकारी अधिकार प्रयोग गर्ने गर्भनर भएकाले उनीहरु माथि पनि अनुसन्धानको तिर सोझिने देखिएको छ ।

बालुवाटारको ललिता निवासको जग्गा प्रकरणसँग समेत हेरेर श्रेष्ठ प्रकरणलाई छानबनि गरिरहेका एक उच्च सरकारी अधिकारीले भने श्रेष्ठको मात्रै मिलेमतोमा यत्रो ठूलो घोटाला भएको हुन नपर्ने हो, त्यसमा अन्य उच्च पदस्थ समेत जोडिएका हुन सक्छन ।

२०७६ कात्तिक २० गते प्रकाशित

वि.सं.२०७६ कात्तिक २० बुधवार १२:२७ मा प्रकाशित

You can share this post!

एमाले भोजपुरको अध्यक्ष खड्का निर्वाचित   

एमाले भोजपुरको अध्यक्ष खड्का निर्वाचित   

वि.सं.२०८१ वैशाख २३ आइतवार ११:०३

भोजपुर, २३ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी भोजपुरको...

बजेट अभावमा धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा पुल निर्माण प्रभावित   

बजेट अभावमा धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा पुल निर्माण प्रभावित   

वि.सं.२०८१ वैशाख २३ आइतवार १०:५८

गोदावरी (कैलाली), २३ वैशाखः धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा बनाइने आठवटा पुलका निम्ति...

कति छ आज सुनचाँदीको भाउ ?

कति छ आज सुनचाँदीको भाउ ?

वि.सं.२०८१ वैशाख २३ आइतवार १०:५२

काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको भाउ स्थिर रहेको...

आइएमई लाइफ इन्स्योरेन्सको लाभांश संशोधन, अब कति दिने भयो ?

आइएमई लाइफ इन्स्योरेन्सको लाभांश संशोधन, अब कति दिने भयो ?

वि.सं.२०८१ वैशाख २३ आइतवार १०:४३

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले लाभांश संशोधन गरेको छ ।...

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:४०

काठमाडौँ, २३ वैशाख: जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा...

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३४

काठमाडौँ, २३ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...