back
NMB ad

इजिप्ट एयरलाइन्सको विमान अपहरणमा, साइप्रसमा अवतरण

Kumari bank ad

काठमाडौं । इजिप्ट एयरलाइन्सको विमान अपहरणमा परेको छ । अलेक्जेन्ड्रियाबाट कायरोका लागि उडेको विमान अपहरणमा परेको हो ।

यो विमान साइप्रसको लानाका एयरपोर्टमा अवतरण गरेको खबर प्राप्त भएको बीबीसीले जनाएको छ । विमानमा ५५ जना रहेको बताइएको छ ।

विमानमा एक हतियारधारी रहेको र उनले नै विमानलार्इ अपहरण गरेर साइप्रसमा अवतरण गराइएका हुन् ।

१६ चैत २०७२/ १२:५१

 

वि.सं.२०७२ चैत १६ मंगलवार १२:५५ मा प्रकाशित

You can share this post!

काठमाडौँको खानेपानी समस्या समाधान गर्न कुलेखानी परियोजना अघि सारिने   

काठमाडौँको खानेपानी समस्या समाधान गर्न कुलेखानी परियोजना अघि सारिने   

वि.सं.२०८१ जेठ १३ आइतवार १३:२२

काठमाडौँ, १३ जेठ : बूढालीकण्ठ नगरपालिकाका प्रमुख मीठाराम अधिकारीले काठमाडौँ...

प्रतिनिधिसभा बैठक : आव २०८०/८१ को आर्थिक सर्वेक्षण पेस   

प्रतिनिधिसभा बैठक : आव २०८०/८१ को आर्थिक सर्वेक्षण पेस   

वि.सं.२०८१ जेठ १३ आइतवार १३:१५

काठमाडौँ, १३ जेठ : प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री वर्षमान पुनले आर्थिक...

पर्यटकीय गन्तव्य बन्दै हाँडिकोट टापु   

पर्यटकीय गन्तव्य बन्दै हाँडिकोट टापु   

वि.सं.२०८१ जेठ १३ आइतवार १२:४४

गलकोट (बागलुङ), १३ जेठ : जैमिनी नगरपालिका-१० राङखानी, वडा नं...

प्रतिकूल मौसमले हवाई उडान प्रभावित   

प्रतिकूल मौसमले हवाई उडान प्रभावित   

वि.सं.२०८१ जेठ १३ आइतवार १२:३८

काठमाडौँ, १३ जेठ : प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित...

बन्दीपुरमा पर्यटकीय पूर्वाधार निर्माणमा तीव्रता   

बन्दीपुरमा पर्यटकीय पूर्वाधार निर्माणमा तीव्रता   

वि.सं.२०८१ जेठ १३ आइतवार १२:३१

तनहुँ, १३ जेठ : स्वदेशी एवं विदेशी पर्यटकहरुको आकर्षणको केन्द्रका...

पर्सामा नेपाल वेयरहाउजिङको अन्न भण्डारण सेवा सुरु, भण्डारण गरेको अन्न धितोमा कर्जा पनि पाइने

पर्सामा नेपाल वेयरहाउजिङको अन्न भण्डारण सेवा सुरु, भण्डारण गरेको अन्न धितोमा कर्जा पनि पाइने

वि.सं.२०८१ जेठ १३ आइतवार ११:२२

काठमाडौं । पर्सामा किसानले उत्पादन गरेको अन्न सुरक्षित रुपमा भण्डारण...