back
NMB ad

ठुलो संख्यामा कर्मचारी माग, यस्तो छ जागिरको अवसर (सूचना सहित)

Kumari bank ad

काठमाडौं । १ सय २३ जना अधिकृत र सहायक स्तरको कर्मचारी माग गर्दै दुग्ध विकास संस्थानले विज्ञापन गरेको छ । संस्थानले अधिृकत पदका लागि ३३ जना र सहायक स्तरका लागि ९० जना कर्मचारी भर्ना गर्ने गरी शुक्रबार विज्ञापन गरेको हो ।

संस्थानले लोकसेवा आयोगको सहमतीमा विज्ञापन गरेको जनाएको छ। जसमा आन्तरिकतर्फबाट १३ र खुल्लाबाट १० गरी ३३ जना अधिकृत मागेको हो । यसैगरी, सहायक स्तरतमा भने २१ जना आन्तरिक गरी ९० जना मागेको हो ।

संस्थानले आवेदन बुझाउनका लागि सहायक स्तरको लागि उमेर १८ वर्ष पूराभइ ३५ वर्ष ननाघेको र अधिकृतका लागि २१ वर्ष पूराभइ ३५ वर्ष ननाघेकको हुने पर्ने जनाएको छ ।

हेर्नुहोस् सूचना :

२०७६ कात्तिक २९ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक २९ शुक्रवार ०९:०३ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...