back
NMB ad

नेपालका धेरै कर तिर्ने करदाताको सूची सार्वजनिक, को– को हुन धेरै कर तिर्नेहरु ?

Kumari bank ad

काठमाडौं । नेपालका सबैभन्दा धेरै कर तिर्ने करदाताको सूची सार्वजनिक भएको छ । आन्तरिका राजश्व विभागले आठौं कर दिवसका अवसर आइतबार काठमडौंमा गरेको कार्यक्रममा सबैभन्दा धेरै कर तिर्ने करदाताका सूची सार्वजनिक गरेको हो ।

विभागले क्षेत्रगत हिसाबमा सबैभन्दा धेरै कर तिर्ने १५ करदाताको सूची सार्वजनिक गरेको हो। सूचीको पहिलो नम्बरमा सूर्य नेपाल प्रा. लि. परेको छ ।

निर्यातकर्तामध्ये सबैभन्दा धेरै कर तिर्नेमा डाबर नेपाल प्रा. लि छ। व्यक्तिगततर्फ सबैभन्दा बढी कर तिर्नेमा सिद्धार्थ शमशेर जबरा देखिएका छन।

सूचीमा कृषि एवं पशुपक्षी उद्योग, सहकारी तथा लघुवित्त, बैंक र वित्तीय संस्था, बिमा व्यवसाय, स्वास्थ्य तथा शिक्षा सेवा लगायत विभिन्न क्षेत्रगत आधारमा बढी कर तिर्ने करदाताको नाम छ ।

धेरै कर तिर्ने व्यक्ती तथा संस्थाहरु :

  1. सबैभन्दा धेरै कर तिर्ने करदाता : रवी केसी सुर्य नेपाल
  2. निर्यातकर्ता आयकर : पंकज बजाज, डाबर नेपाल
  3. उद्योग(मदिरा र चुरोट बाहेक):  जगदम्बा, सुलभ अग्रवाल
  4. कृषि : अन्नपूर्ण एग्रो इ. राज कुमार पराजुली
  5. लघुवित्तस् छिमेकी लघुबित्त
  6. बैंक: राष्ट्रिय वाणिज्य बैंक , किरणकुमार श्रेष्ठ
  7. बीमा : नेपाल लाईफ, विवेक झा
  8. स्वास्थ्य शिक्षा : मणिपाल मेडिकल कलेज
  9. सूचना प्रविधि : वर्ल्डलिंक, दिलिप अग्रवाल
  10. व्यापार : अग्नि इन्कर्पोरेट, क्याबिनेट श्रेष्ठ
  11. पर्यटन : हायात, सुरेशलाल श्रेष्ठ
  12. मध्यम करदाता: कामना सेवा विकास बैंक, हरिप्रसाद
  13. आन्तरिक कार्यालय तर्फ : भिएस मोरिसस
  14. व्यक्तिगत : सिध्दार्थ शमशेर जबरा
  15. भ्याट : घोराही,सिमेन्ट संजय बंसल

२०७६ मंसिर ०१ गते प्रकाशित

वि.सं.२०७६ मंसिर १ आइतवार १०:०३ मा प्रकाशित

You can share this post!

बैशाख २४ गते सार्वजनिक विदा

बैशाख २४ गते सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १५:१७

काठमाडौं । बागमति प्रदेश सरकारले बैशाख २४ गते सार्वजनिक विदा...

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:१३

काठमाडौँ, २१ वैशाखः काठमाडौँ महानगरपालिकाले आगामी जेठ १ गतेदेखि एक...

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:००

तनहुँ, २१ वैशाख : मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पूर्वी खण्डमा १३...

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५५

गण्डकी, २१ वैशाख : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही...

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५३

डा महेन्द्र विष्ट  प्रेस स्वतन्त्रता लोकतन्त्रको अपरिहार्य पक्ष हो ।...

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:२४

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिक...