back
NMB ad

मन्त्रिपरिषद् पुनर्गठनको अन्तिम तयारी !

Kumari bank ad

काठमाडौं । मन्त्रिपरिषद् पुनर्गठनको तयारीले तीव्र रुपमा चलिरहेको छ । सत्तारुढ दल नेकपाको सचिवालय बैठकले आइतबार नै मन्त्रिपरिषद् पुनर्गठनको लागि सैद्धान्तिक स्वीकृति दिएको थियो ।

स्वीकृति पश्चात प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेटवार्ता तीव्र बनाएका हुन ।

दुवै अध्यक्षले आकांक्षी नेताहरुसँगको भेटवार्तालाई तीव्र बनाएका हुन । ओलीले सोमबार बिहान मात्रै सिंहदरबारमा आफ्नो टिमका केही मन्त्री र सल्लाहकारसँग छलफल गर्नुभएको थियो ।

सोमबार बेलुका ५ बजेका लागि दुई अध्यक्षबीच भेटवार्ता तय भएको स्रोतले बताइएको छ । सो भेटवार्तालाई मन्त्रिपरिषद् पुनर्गठनको अन्तिम तयारीको रुपमा हेरिएको छ । भेटवार्ताले हट्ने र नयाँ आउने मन्त्रीहरुको नाम टुंगो लगाउने सम्भावना छ ।

२०७६ मंसिर ०२ गते प्रकाशित

वि.सं.२०७६ मंसिर २ सोमवार १४:१४ मा प्रकाशित

You can share this post!

श्रीराम चिनी मिल सञ्चालनका लागि सहमति   

श्रीराम चिनी मिल सञ्चालनका लागि सहमति   

वि.सं.२०८१ जेठ १२ शनिवार ०७:१०

काठमाडौँ : रौतहटको श्रीराम सुगर मिल्स लिमिटेड सञ्चालन गर्न सहमति...

सहकारीको रकम हिनामिनामा सांसदसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस   

सहकारीको रकम हिनामिनामा सांसदसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस   

वि.सं.२०८१ जेठ १२ शनिवार ०६:५२

मध्यविन्दु (नवलपरासी) : नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–३ मा...

आज १२ जेठ २०८१ शनिवार, हेर्नुहोस् आजको राशिफल

आज १२ जेठ २०८१ शनिवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ १२ शनिवार ०६:४२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

५७ जिल्लामा फैलियो डेङ्गु, सचेतना अपनाउन आग्रह   

५७ जिल्लामा फैलियो डेङ्गु, सचेतना अपनाउन आग्रह   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १५:१५

काठमाडौँ, ११ जेठ : डेङ्गु रोगको सङ्क्रमण ५७ जिल्लामा देखिएको...

नेपालमा कोरोना भाइरसको नयाँ सव भेरियन्ट पुष्टि   

नेपालमा कोरोना भाइरसको नयाँ सव भेरियन्ट पुष्टि   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १४:५७

काठमाडौँ, ११ जेठः नेपालमा कोरोना भाइरस ओमिक्रोन भेरियन्टको नयाँ सव...

निलगिरि र अन्नपूर्ण हिमाल काग–भुषुण्डीको निवासस्थल   

निलगिरि र अन्नपूर्ण हिमाल काग–भुषुण्डीको निवासस्थल   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १४:३६

गलेश्वर (म्याग्दी), ११ जेठ : हिमालपारिको जिल्ला मुस्ताङमा अवस्थित निलगिरि...