back
NMB ad

शिक्षकहरुको धामधम बढुवा हुँदै, को–को भए ? (जिल्ला र नामसहित)

Kumari bank ad

काठमाडौं । शिक्षक सेवा आयोगले धामाधम शिक्षकहरुको बढुवा गर्न थालेको छ । आयोगले शिक्षकहरुको कार्यक्षमताका आधारमा शिक्षकहरुको बढुवा गरेको हो ।

शिक्षा विकास निर्देशनालय सुदूरपश्चिम प्रदेश दिपायलले कार्यक्षमताका आधारमा शिक्षकहरुको बढुवा गरेको छ । जारी सूचनामा बढुवाका लागि निवेदन पर्न आएका उम्मेद्वाराहरु मध्ये शिक्षक सेवा आयोगको नियमावली २०५७ को परिच्छेद ४ को उपनियम ३३ बमोजिम सबैभन्दा बढी अंक ल्याउने उम्मेदवारहरुको बढुवा गरिएको उल्लेख गरिएको छ ।

बढुवा समितिले गरेको बढुवाउपर चित्त नबुझेमा सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र निवेदन दिन सकिनेछ ।

हेर्नुहोस् सूचना :

२०७६ मंसिर ०४ गते प्रकाशित

वि.सं.२०७६ मंसिर ४ बुधवार ०८:३३ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...