back
NMB ad

शिक्षक दरबन्दी मिलान सकेर बाँकी रहेका पदमा समेत नयाँ छनौट

Kumari bank ad

काठमाडौं । शिक्षक दरबन्दी मिलान सकेर बाँकी रहेका पदमा समेत नयाँ शिक्षकको छनौट गरेको छ । खोटाङ्को दिप्रुङ चुइचुम्मा गाउँपालिका भित्रका ४८ वटा विद्यालयका लागि आवश्यक शिक्षकको दरबन्दी मिलान सके पछि बाँकी रहेका पदमा गाउँपालिकाको अनुदान कोटाबाट श्रोत उपलब्ध गराउने गरी पदपूर्ति गरिएको हो ।

पालिका भित्र रहेका २ सय ५४ शिक्षकको दरबन्दी मिलान सकेर अपुग १० जना शिक्षक छनोट गरिएको हो । गत आईतबार पदपूर्ति गरिएका उक्त अनुदान कोटाको शिक्षक मध्ये माविमा एक जना र आधारभूत तहमा ९ जना शिक्षक चयन गरिएको पालिकाले जनाएको छ ।

उनीहरुका लागि आवश्यक तलब भत्ता दिन गाउँ सभा बैठकबाटै ५० लाख रुपैंया विनियोजन गरि सकिएको थियो । छनौट अघि लिखित र प्रयोगात्मक परीक्षाको आवश्यक प्रकृया पुरा गरी गोला प्रथाबाट छानिएका रोष्टर शिक्षक मार्फत छनौट गरिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत भिम प्रसाद दाहालले जानकारी दिए ।

वि.सं.२०७६ मंसिर ५ बिहीवार १४:०५ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...