back
NMB ad

भक्तपुरमा१२ हजार मतदाता थपीए

Kumari bank ad

 रसिला होमागाई ।

भक्तपुर । दास्रो संविधान सभा निर्वाचन पछि भक्तपुरमा १२ हजार मतदाताको संख्यामा वृद्धी भएको छ ।

२०७० सालको संविधान सभाको निर्वाचन भन्दा अगाडी १ लाख ४९ हजार ५ सय ५८ रहेकोमा २०७२ फागुन मसान्त सम्म १२ हजार ७ सय ५ जना वृद्धी भएको जिल्ला निर्वाचन अधिकृत उमेश राइले बताए ।

वृद्धी भएको मतदाता संख्यामा महिला ६ हजार ३ सय ९७ तथा पुरुष मतदाताको संख्या ६ हजार ३ सय ८ जना रहेका छन् ।

गत फागुन १४ गते देखि २५ गते सम्म चलाइएको मतदाता नामवली संकलन तथा अध्यावधिक विशेष कार्यक्रममा थप ७ सय ७२ जना रहेका छन् ।

२०६७ साल देखि निरन्तर मतदाता नामावली अध्यावधिक कार्यक्रम संञ्चान भएको तथा जिल्ला प्रशासनमा दैनिक नामावली संकलन हुने भएकाले जनसहभागीता सकारात्मक रहको राईले बताए ।

भक्तपुरको मध्यपु्र नगरपालिकाको ६ वटा र भक्तपुर नगरपालिकाको ७ वटा वडामा अध्यावधिक विशेष कार्यक्रम संञ्चालन हुन बाकीँ रहेक जिल्ला निर्वाचन अधिकृत राईले बताए ।

भक्तपुरमा महिला मतदाताको संख्या ८२ हजार ३ सय ६५ तथा पुरुष मतदाताको संख्या ७९ हजार ८ सय ९८ जना रहेका छन् ।
२०७२ फागुन मसान्त सम्म भक्तपुरमा कुल मतदाताको संख्या १ लाख ६२ हजार २ सय ६२ जना रहेको राईले जानकारी दिएका छन् ।

१७ चैत २०७२/४:३६

वि.सं.२०७२ चैत १७ बुधवार १६:४३ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...