back
NMB ad

कर्मचारीलाई अत्यावश्यक काममा मात्र विदा, हाजिर गरेर बाहिरिनेलाई कारबाही

Kumari bank ad

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लोकसेवा परीक्षाको तयारीका लागि भन्दै कार्यालयमा हाजिर गरेर हिँड्ने कर्मचारीलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

मन्त्रालयले अत्यावश्यक कामका लागि मात्र कर्मचारीलाई बिदा दिन सबै मन्त्रालय तथा निकायलाई पत्राचारसमेत गरेको छ । लोकसेवा आयोगले सहसचिव तथा उपसचिवस्तरको खुला र बढुवातर्फको विज्ञापन गरेपछि ठूलो संख्यामा कर्मचारी परीक्षाको तयारीमा व्यस्त छन ।

कार्यालयमा हाजिरी जनाएर परीक्षा तयारीमा लाग्ने प्रवृत्तिलाई निरुत्साहित गर्न सबैतिर पत्राचार गरिएको मन्त्रालयका प्रवक्ता भूपाल बरालले बताउनुभयो ।

मन्त्रालयले गरेको ‘सर्कुलर’ मा अत्यावश्यक कामका लागि मात्र कर्मचारीलाई बिदा दिन भनिएको छ । यो समाचार कान्तिपुर दैनिकमा छ ।

२०७६ मंसिर १० गते प्रकाशित

वि.सं.२०७६ मंसिर १० मंगलवार ०९:३३ मा प्रकाशित

You can share this post!

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय   

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय   

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:३४

बागमती : बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन, २०७८...

आज २४ बैशाख २०८१ सोमवार, हेर्नुहोस् आजको राशिफल

आज २४ बैशाख २०८१ सोमवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:२४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...