काठमाडौं । लोक सेवा आयोगले लिखित परिक्षाको परीक्षा भवन कायम सम्वन्धी सूचना जारी गरेको छ ।
आयोगको काठमाडौं कार्यालयले मंगलवार एक सूचना जारी गर्दै नेपाली सेनाको अधिकृत क्याडेट पदको लिखित परीक्षाको परीक्षा भवन कार्यम गरिएको सूचना सार्वजनिक गरेको हो ।
हेर्नुहोस् सूचना :
२०७६ मंसिर १० गते प्रकाशित
वि.सं.२०७६ मंसिर १० मंगलवार १३:१४ मा प्रकाशित