back
NMB ad

शिक्षक लाईसेन्सको नतिजा प्रकाशनको तीव्र तयारी

Kumari bank ad

काठमाडौं । शिक्षक सेवा आयोगको अध्यापन अनुमति पत्र (शिक्षक लाईसेन्स) को नतिजा सार्वजनिकको तयारी तीव्र गतिमा भइरहेकोे छ ।

आयोगले गत असोजमा लिइएको शिक्षक अध्यापन अनुमति पत्र (लाईसेन्स) परीक्षाको कापी कोडिङ चरणमा पुगेको बताएको हो ।

माध्यमिक तहको लाईसेन्सको परीक्षा अन्तर्गत रद्द भएको अंग्रेजी विषयको बस्तुगत तर्फको परीक्षा गत कात्तिक २३ गते सञ्चालन गरेपछि आयोगले सबै कापी संकलनको काम सकेर कोडिङ् गर्ने तयारी गरेको हो ।

कापी परीक्षणको तयारी अन्र्तगतका प्रकृया शुरु भईसकेको र अब तत्कालै परीक्षणको स्थान तय गर्ने र रोष्टरमा भएका परीक्षकहरु मध्येबाट परीक्षणको काम शुरु गर्ने अन्तिम तयारीमा रहेको आयोगले बताएको छ ।

छिट्टै नतीजा प्रकाशित गर्ने तयारी गरे पनि यस बीचमा बढुवा लगायतका काम गर्नु परेकाले केही समय लागेको र अब यसमै केन्द्रित भएर जति सक्दो चाँडो नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको आयोगले बताएको छ ।

२०७६ मंसिर १५ गते प्रकाशित

वि.सं.२०७६ मंसिर १५ आइतवार १५:०९ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...