काठमाडौं । शिक्षक सेवा आयोगले नतिजा सम्वन्धी सूचना जारी गरेको छ । आयोगले एक सूचना जारी गर्दै प्रावि तहको प्रथम र द्धितीय श्रेणीको २५ प्रतिशत बढुवाका लागि लिइएको आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षा र अन्तर्वाताको अन्तिम नतिजा सार्वजनिक गरेको छ ।
मंसिर १४ गतेको निर्णय अनुसार आयोगले बढुवाका लागि शिक्षा विकास तथा समन्वय इकाईमा सिफारिस गरेका शिक्षकहरुको नामावली सार्वजनिक गरेको हो ।
हेर्नुहोस् नामावली
२०७६ मंसिर १७ गते प्रकाशित
वि.सं.२०७६ मंसिर १७ मंगलवार ०७:५७ मा प्रकाशित