back
NMB ad

लोकसेवा आयोगले भर्खरै निकाल्यो यस्तो जरुरी सूचना

Kumari bank ad

काठमाडौं । लोक सेवा आयोगले एक सूचना जारी गरेको छ । सोमवार आयोगले लिखित परीक्षाको नतिजा सम्वन्धी सूचना जारी गरेको छ ।

आयोगको दाङ कार्यालयबाट स्थानीय तहको लागि लिइएको द्धितिय चरणको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

दाङ कार्यालयबाट संचालित स्थानीय तह अन्तर्गत चौँथो तहको द्धितिय चरणमा उत्तिर्ण उम्मेदवारहरुलाई कम्प्युटर सीप परीक्षण र अन्तर्वाताका लागि छनौट गरेको छ ।

हेर्नुहोस् नतिजा :

[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2019/12/14421-14423_075-76_4th_Dang1.pdf”]

२०७६ मंसिर २३ गते प्रकाशित

 

वि.सं.२०७६ मंसिर २३ सोमवार १४:४५ मा प्रकाशित

You can share this post!

महँगियो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

महँगियो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:४६

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउ महँगिएको छ...

अर्थतन्त्र सुधारका लागि जोखिम मोल्नुपर्ने अवस्था आएको छः अर्थमन्त्री पुन

अर्थतन्त्र सुधारका लागि जोखिम मोल्नुपर्ने अवस्था आएको छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:३८

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेट...

आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु   

आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु   

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:२४

धादिङ (थाक्रे) : धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोला भन्ने ठाउँको...

आइएमई लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

आइएमई लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:१९

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको...

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...