back
NMB ad

नेप्सेले गर्यो सूचीकृत संस्थाको वर्गिकरण, कुन संस्था कुन समूहमा ? (सूचिसहित)

Kumari bank ad

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सूचीकृत संस्थाहरुको वर्गिकरण गरेको छ । नेप्सेले वर्ग ‘ए’, ‘बी’, ‘जी’ र ‘जेड’मा विभाजन गरेको छ ।

जसमा ए वर्गमा १० वटा बैंक तथा वित्तीय संस्था रहेका छन् । त्यसमा पनि ९ वटा वाणिज्य र एउटा विकास बैंक रहेका छन्। नेप्सेमा सूचिकृत २७ वटा वाणिज्य बैंक पनि ‘ए’ वर्गमा पर्न सकेका छैनन।

यस्तै, वर्ग ‘बी’ मा नाग्दी पावर कम्पनी मात्रै रहेको छ । ३६ वटा कम्पनी भने ‘जी’ वर्गमा रहेका छन् । बाँकी अधिकांश कम्पनी ‘जेड’ वर्गमा रहेका छन् ।

नेप्सेले सूचना जारी गर्दै ,उक्त वर्गमा नपरेका बैंक तथा वित्तीय संस्थालाई आफु उल्लेखित वर्गमा नपर्नुको कारणसहित ३५ दिनभित्र नेप्सेमा आवेदन दिन आग्रह गरेको छ ।

हेर्नुहोस् सूचि

[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2019/12/338f5275078400dca5b5ae087664e7f7.pdf”]

२०७६ मंसिर २४ गते प्रकाशित

वि.सं.२०७६ मंसिर २४ मंगलवार १४:४० मा प्रकाशित

You can share this post!

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०४

काठमाडौँ, २२ वैशाख : सरकारले विश्व बैङ्कबाट उपलब्ध हुने करिब...

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:३०

साओ पाउलो, २२ वैशाख : ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे...

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:२५

काठमाडौँ, २२ वैशाख : एसियाली विकास बैङ्क (एडिबी) ले जलवायु...

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:१८

काठमाडौँ, २२ वैशाख : ‘आरबी कम्प्लेक्स’ र ‘पिपुल्स प्लाजा’ ले...