back
NMB ad

भैंसी मरेको सिफारीस गर्न समेत १२ सय

Kumari bank ad

काठमाडौं । नवलपरासीको कावासोती नगरपालिकाले कृषकको भैंसीको मृत्यु भएको सिफारीस गर्दा समेत चर्को शुल्क लिएपछि स्थानीय तहको लूट थामिनसक्नु भएको जनताले गुनासो गरेका छन् ।

कावासोती १४ निवासी किसान संगीता तिमिल्सिनाको भैंसीको मृत्यु भएको सिफारीस गर्दा सो वडाले १ हजार २ सय रुपैयाँ राजश्व लिएको छ ।

मंसिर १६ गते भैंसीको मृत्यु भएपछि विमा कम्पनीका लागि सर्जमिन मुचुल्का सहितको सिफारीस गर्न उनी वडा कार्यालय पुगेकी थिएन् ।

वडाध्यक्षले नेपाल इन्स्योरेन्स, बुटवलको लागि सिफारीस गर्दा सो वडाले चर्को शुल्क लिएपछि आफू रुनु न हाँस्नुको अवस्थामा पुगेको उनको भनाई छ ।

जनतालाई गाउँमै सेवा सुविधा उपलब्ध गराउन स्थापना भएका स्थानीय तहले जनताको पिडामा समेत लूट मच्चाउन थालेपछि जनता झन मारमा परेको स्थानीयको गुनासो छ ।

२०७६ मंसिर २५ गते प्रकाशित

वि.सं.२०७६ मंसिर २५ बुधवार १०:२२ मा प्रकाशित

You can share this post!

प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ   

प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:४९

काठमाडौँ, ६ वैशाख : ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी...

सेतीमा पक्की पुल : तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै   

सेतीमा पक्की पुल : तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:४४

दमौली (तनहुँ), ६ जेठ : तनहुँको व्यास नगरपालिका र ऋषिङ...

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

वि.सं.२०८१ जेठ ६ आइतवार १४:१२

सुनसरी। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले अपाङ्गता...

मौलाकाली केबलकार   

मौलाकाली केबलकार   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:०६

नारायणगढ (चितवन) : पूर्वी नवलपरासीको गैंडाकोटमा अवस्थित मौलाकाली मन्दिरसम्म पुग्नका...

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान   

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:०१

झापा, ६ जेठ : जल तथा मौसम विज्ञान विभागले झापाको...

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

वि.सं.२०८१ जेठ ६ आइतवार १३:३०

काठमाडौँ, ६ जेठ : प्रतिनिधिसभाका विपक्षी दलहरुले उपप्रधानमन्त्री एवं गृहमन्त्री...