back
NMB ad

भोलि सार्वजनिक विदा

Kumari bank ad

काठमाडौं । भोलि आइतवार अर्थात मंसिर २९ गतेका दिन सार्वजनिक विदा दिईएको छ ।  एक सूचना निकाल्दै किराँत सिरिजंगा लिपीका पुर्नउत्थानकर्ता सिरिजंघा सिन थेवेको जन्म जयन्तिको अवसरमा सिरिजंघा गाउँपालिकाले आइतबार सार्वजनिक विदा दिएको हो ।

थेवे इसापूर्व १७०४ मंसिर २९ गते तत्कालिन तेल्लोक गाविसमा जन्मिएका थिए । सो स्थान हाल सिरिजंगा गाउँपालिका ४ मा पर्छ । मंसिर २ गते बसेको कार्यपालिकाको बैठकले हरेक वर्ष मंसिर २९ गते सार्वजनिक विदा दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष टिकाराम गुरुङले जानकारी दिए ।

’हाम्रै गाउँपालिकामा जन्मिनुभएका उहाँले किराँत धर्म, भाषा र साहित्यको उत्थानमा योगदान गर्नुभएको थियो, गुरुङले भने, ’ सम्मानस्वरुप स्थानीय तहको नाम नै सिरिजंगा राखिएको हो र यस वर्षदेखि विदा समेत दिन थालेका छौं ।’

भाषा र लिपीको प्रचार गरेको भन्दै तत्कालिन शासकले थेवेको हत्या गरेको थियो । ऐतिहाँसिक व्यक्तित्वको जन्मजयन्तिमा स्थानीय तहले विदा दिनु सकरात्मक भएको किराँत धर्म तथा साहित्य उत्थान संघ ताप्लेजुङका सचिव ज्ञानु लिम्बुले प्रतिक्रिया दिए ।

२०७६ मंसिर २९ गते प्रकाशित

वि.सं.२०७६ मंसिर २८ शनिवार १४:४७ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...