back
NMB ad

हालसम्मकै नयाँ उचाइमा भारतीय शेयर बजार

Kumari bank ad

काठमाडौं । भारतीय शेयर बजार बुधवार अहिलेसम्मकै नयाँ उचाइमा पुगेको छ । नेपाली समय १२ः५० सम्ममा सेन्सेक्स परिसूचक १३७ दशमलव २९ ले बढेर ४१ हजार ४८९ दशमलव ४६ को बिन्दुमा पुगेको छ भने निफ्टी पनि ३९ दशमलव ४० अंकले बढेर १२ हजार २०४ दशमलव ४० को विन्दुमा पुगेको छ ।

दुबै इन्डेक्स भारतीय शेयर बजारमा हालसम्मकै सबैभन्दा उच्च विन्दुमा पुगेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।  मंगलवार बीएसईको मुख्य सूचांक सेन्सेक्स ४१३ दशमलव ४५ बढेर ४१ ह्जार ३५२ दशमलव १७ अंकमा बन्द भएको थियो भने एनएसईको निफ्टी पनि १११ दशमलव शून्य ५ बढेर १२ हजार १६५ अंकमा बन्द भएको थियो ।

सेन्सेक्समा टाटा स्टिल,टीसीएस,महिन्द्रा एण्ड महिन्द्रा,टाटा मोटर्स एचडीएफसी बैंक लगायत प्रविधि कम्पनीको शेयर बढेका छन् ।(एजेन्सीको सहयोगमा)

 

२०७६ पुस ०२ गते प्रकाशित

वि.सं.२०७६ पुस २ बुधवार १२:५५ मा प्रकाशित

You can share this post!

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:४०

काठमाडौँ, २३ वैशाख: जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा...

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३४

काठमाडौँ, २३ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...