back
NMB ad

महिला सहयात्राको चार वर्ष यताकै उच्च लाभांश प्रस्ताव, बोनस र नगद कति ?

Kumari bank ad

काठमाडौँ । महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाले शेयरधनीलाई १७.५०% लाभांश दिनेभएको छ। संस्थाको मंगलवार बसेको संचाक समितिको बैठकले उक्त लाभांश दिने निर्णय गरेको हो । जुन चार वर्ष यताकै उच्च लाभांश हो।

जसमा १० प्रतिशत बोनस शेयर र ७.५० प्रतिशत नगद लाभांश छ । गत वर्ष संस्थाको लाभांश दर आठ प्रतिशत थियो भने अघिल्लो वर्ष सोही अवधिमा उसको लाभांश दर पाँच प्रतिशत थियो ।

आर्थिक वर्ष २०७२र७३ मा लाभांश दर १०.५२ प्रतिशत थियो । संस्थाले घोषणा गरेको लाभांश राष्ट्र बैक र साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउने छन् ।

हाल संस्थाको चुक्ता पुँजी १२ करोड १० लाख छ भने जगेडा कोषमा चार करोड ५७ लाख रूपैयाँ छ । गत वर्ष दुई करोड ७४ लाख रूपैयाँ आम्दानी गरेको उक्त संस्थाको प्रतिशेयर आम्दानी २२ रूपैंयाँ ६८ पैसा र प्रति शेयर नेटवर्थ एक सय ३८ रूपैंयाँ छ ।

२०७६ पुस १० गते प्रकाशित

वि.सं.२०७६ पुस १० बिहीवार १३:२९ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...