back
NMB ad

सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुई योजनाको प्रतिइकाई खुद मूल्य बढ्यो

Kumari bank ad

काठमाडौं । सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिटिजन्स म्युचुअल फण्ड १ र सिटिजन्स म्युचुअल फण्ड २ को प्रतिइकाई खुद मूल्य बढेको छ ।

मंसिर मसान्तसम्ममा सिटिजन्स म्युचुअल फण्डको प्रतिइकाई खुद मूल्य रू. १० दशमलव ३७ रहेको छ । यो मूल्य कात्तिक मसान्तसम्ममा रू. १० दशमलव २५ थियो ।

त्यसैगरी, सिटिजन्स म्युचुअल फण्ड २ को प्रतिइकाई खुद मूल्य मंसिर मसान्तसम्ममा रू. ९ दशमलव ६६ रहेको छ । यो मूल्य कात्तिक मसान्तसम्ममा रू. ९ शदमलव ४० थियो ।

सिटिजन्स म्युचुअल फण्ड १ ले मंसिर मसान्तसम्ममा सूचीकृत धितोपत्रमा लगानी रू. ५४ करोड ७४ लाख रहेको छ । यो योजना ७ वर्षे योजना हो ।

मंसिर मसान्तसम्ममा प्राप्त भईसकेको आम्दानी रू. ५ करोड ९७ लाख छ । यस योजनाले मंसिर मसान्तसम्ममा सूचीकृत तथा सूचीकृत नभएको शेयर तथा डिबेन्चर समेत गरि कुल लगानीको परल मूल्य (धितोपत्र दलाल कमिशन तथा कारोबार शुल्क समेत) गरेर कुल रू. ५७ करोड ४९ लाख रहेको छ ।

सिटिजन्स म्युचुअल फण्ड २ को मंसिर मसान्तसम्ममा सूचीकृत धितोपत्रमा लगानी रू. ३६ करोड ८५ लाख रहेको छ । सोही अवधिमा सूचीकृत हुन बाँकी धितोपत्रमा लगानी रू.२ करोड २३ लाख छ । यस योजनाकोे प्राप्त भइसकेको आम्दानी रू. १ करोड १८ लाख रहेको छ ।

२०७६ पुस १५ गते प्रकाशित

वि.सं.२०७६ पुस १५ मंगलवार १३:३९ मा प्रकाशित

You can share this post!

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:४०

काठमाडौँ, २३ वैशाख: जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा...

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३४

काठमाडौँ, २३ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...