back
NMB ad

शिक्षक सेवा आयोगले सार्वजनिक गर्यो ५२ जिल्लाका करार सूचि (नामावलीसहित)

Kumari bank ad

काठमाडौं । शिक्षक सेवा आयोगले स्थायी नियुक्तिका लागि सिफारिस नभएका ५२ जिल्लाका शिक्षकको सूचि सार्वजनिक गरेको छ । पछिल्लो पटक ४ जिल्लाका प्राथमिक तहका शिक्षकको सूचि प्रकाशन गरेको थियो ।

विहीवार साँझ आयोग लमजुङ, मुस्ताङ, स्याङजा र कास्की जिल्लाको सूचि सार्वजनिक गरेको थियो । शिक्षक सेवा आयोग नियमावली २०५७ को नियम २४ बमोजिम करार शिक्षक पदमा नियुक्ति गर्नका लागि सूचि सार्वजनिक गरेको जनाएको छ।

आयोगबाट खुला प्रतियोगितात्मक परीक्षाद्वारा सामुदायिक विद्यलायमा रिक्त शिक्षक पदपुर्तिका लागि विज्ञापन प्रकाशित गरेको थियो । सोही बमोजिम स्थायी नियुक्तिका लागि सिफारिस नभएका उम्मदेवारको नामावली सार्वजनिक गरेको हो ।

हालसम्म प्रकाशित करार सूचि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस्

२०७६ पुस १८ गते प्रकाशित

वि.सं.२०७६ पुस १८ शुक्रवार १२:२२ मा प्रकाशित

You can share this post!

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०४

जनकपुर, २२ वैशाख: भारतमा हुने लोकसभा जयनगर–जनकपुर–भङ्गहा रेलसेवा तीन दिनसम्म...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...