back
NMB ad

स्थायी नियुक्तिमा सिफारिस नभएका शिक्षकको थप सूचि सार्वजनिक

Kumari bank ad

काठमाडौं । शिक्षक सेवा आयोगले विभिन्न जिल्लाका शिक्षकको करार सूचि सार्वजनिक गरेको छ । आयोगले मंगलवार एक सूचना निकाल्दै करार सूचि सार्वजनिक गरेको हो ।

आयोगले पछिल्लो पटक दार्चुला, डोटी, बर्दिया, दैलेख र अछाम जिल्लाको प्राथमिक तहका करार शिक्षकको सूचि प्रकाशन गरेको हो ।

शिक्षक सेवा आयोग नियमावली २०५७ को नियम २४ बमोजिम करार शिक्षक पदमा नियुक्ति गर्नका लागि सूचि सार्वजनिक गरेको जनाएको छ ।

हेर्नुहोस् दार्चुला जिल्लाको करार सूचि

[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2020/01/157839990974-दार्चुला-करार-सुची-.pdf” title=”157839990974 दार्चुला करार सुची -“]

हेर्नुहोस् डोटी जिल्लाको करार सूचि

[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2020/01/157839987772..-डोटी-करार-सुची-.pdf” title=”157839987772.. डोटी करार सुची -“]

हेर्नुहोस् बर्दिया जिल्लाको करार सूचि

[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2020/01/157839985068.-बर्दिया-करार-सुची.pdf” title=”157839985068. बर्दिया करार सुची”]

हेर्नुहोस् दैलेख जिल्लाको करार सूचि

[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2020/01/157839981965.-दैलेख-करार-सुची.pdf” title=”157839981965. दैलेख करार सुची”]

हेर्नुहोस् अछाम जिल्लाको करार सूचि

[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2020/01/157839977971..-अछाम-करार-सुची.pdf” title=”157839977971.. अछाम करार सुची”]

२०७६ पुस २३ गते प्रकाशित

वि.सं.२०७६ पुस २३ बुधवार ०८:४२ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...