back
NMB ad

नेपाल इन्भेष्टमेन्ट बैंकले सिटी एक्सप्रेसलाई एक्वायर गर्ने

Kumari bank ad

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले सिटी एक्सप्रेस फाइनान्स कम्पनीलाई एक्वायर गर्ने भएको छ । केही समयअघि समस्याग्रस्त संस्थाबाट मुक्त भएको सिटी एक्सप्रेसलाई नयाँ समूहले किनेर सुधार गर्दै लगेको थियो ।

बैंक र फाइनान्सबीच एक्वायर सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर भइसकेको छ । मर्जरमा जाँदा सरकारले कर्पोरेट करमा छुट दिने स्किम ल्याएको छ । स्किमको लाभ उठाउनक लगि पनि बैंकले फाइनान्स किन्न लागेको हो ।

यसबाहेक फाइनान्सले काठमाडौंमा करिव एक दर्जन शाखा खोल्दैछ । गाभिएपछि बैंकलाई शाखा सञ्जालमा पनि फाइदा पुग्ने छ । यद्यपी फाइनान्सको खराब कर्जा केही बढि छ ।

धितोसमेत भएकाले खराब कर्जा उठाउन समस्या भने छैन । प्राप्ति समझदारी लगत्तै फाइनान्सको शेयर कारोबार रोक्का भएको छ ।

२०७६ पुस २८ गते प्रकाशित

वि.सं.२०७६ पुस २८ सोमवार १३:१० मा प्रकाशित

You can share this post!

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:१२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:०५

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:१९

काठमाडौँ, १६ वैशाख : राजनीतिक परिवर्तनलगत्तै सन् १९५२ मा भएको...

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०७

कालिका खड्का काठमाडौँ, १६ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी...

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०४

काठमाडौँ, १६ वैशाख : काठमाडौँ महानगरपालिकाले आफ्ना मातहतका सामुदायिक विद्यालयलाई...

नेपाललाई जितका लागि १६१ रनको लक्ष्य   

नेपाललाई जितका लागि १६१ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:५९

काठमाडौँ, १६ वैशाखः वेस्ट इन्डिज ‘ए’ले नेपाल सामू जितका लाग...