back
NMB ad

‘शोभाकान्त ढकालको घरमा सेवोटेज किन ?’ घटनास्थलमा भेटियो विप्लवको यस्तो पर्चा

Kumari bank ad

काठमाडौं । काठमाडौंको नागर्जुन १ नर्सरी चोकमा भएको बम विस्फोटको जिम्मा विप्लव समूह ‘विप्लव समूह’ नेपाल कम्युनिष्ट पार्टीले लिएको छ । बुधबार राती ८ बजे गराइएको शक्तिशाली बम विस्फोटको जिम्मा लिँदै घटनास्थलमा छरिएको पर्चा भेटिएको छ ।

बालुवाटार ललिता निवास जग्गा प्रकरणमा मुछिएका डा. शोभाकान्त ढकालको घरमा विस्फोट गराइएको थियो । विस्फोटबाट ढकालको घरको अघिल्लो भागमा क्षेती भएको छ भने निजी सवारीमा समेत क्षति पुगेको छ । घटनामा के कति क्षेति भयो भन्नेकुरा सार्वजनिक भएको छैन ।

घटनास्थल नेपाली सेनाको मेडिकल कलेजकै छेउमा पर्छ । घटनास्थलमा तत्काल नेपाली सेना र नेपाल प्रहरी पुगेर अनुसन्धान शुरु गरेका थिए । विस्फोटको समयमा ढकालको परिवारका सदस्य घर भित्रै थिए । ढकाल भने घरमा थिएनन् ।

घटनास्थलमा छरिएको पर्चामा बालुवाटारस्थित ललिता निवास परिसरको जग्गा व्यक्तीको नाममा दर्ता र बेच्ने प्रपञ्चको मुख्य योजनाकार भएकोले सेवोटेज गरिएको उल्लेख गरिएको छ ।

२०७६ माघ १ गते प्रकाशित

वि.सं.२०७६ माघ १ बुधवार २१:२१ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...