back
NMB ad

लोकसेवाद्वारा विभिन्न कार्यालयको लिखित नतिजा सार्वजनिक, को–को उत्तीर्ण ? (नामावलीसहित)

Kumari bank ad

काठमाडौं । लोक सेवा आयोगले भर्खरै फेरि एक नयाँ सूचना सार्वजनिक गरेको छ । आयोगले नतिजा प्रकाशन सम्वन्धी सूचना जारी गरेको हो ।

आयोगले तीन कार्यालयबाट संचालित विभिन्न पदको लिखित नतिजा प्रकाशन गरेको जनाएको छ । आयोगको दिपायल कार्यालयको स्थानीय तह तर्फ खुला, विविध सेवा, पाँचौ तह, महिला विकास निरीक्षक पदको नतिजा सार्वजनिक गरेको छ ।

यस्तै आयोगको महेन्द्र नगर कार्यालय, कञ्चनपुरले संचालन गरेको खुुला, सहायक स्तर ५, महिला विकास निरीक्षक पदको नतिजा सार्वजनिक गरेको छ ।

त्यस्तै आयोगले जुम्ला कार्यालयको स्थानीय तह तर्फको लिखित नतिजा सार्वजनिक गरेको छ ।

नतिजा हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

२०७६ माघ ०९ गते प्रकाशित

वि.सं.२०७६ माघ ९ बिहीवार १९:०७ मा प्रकाशित

You can share this post!

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०९:४०

काठमाडौँ, २२ वैशाख : नेपाल र वेस्ट इण्डिज ‘ए’ बीचको...

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:५१

म्याग्दी :  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको...

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४६

काठमाडौँ, २२ वैशाख : निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४२

काठमाडौँ, २२ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:३८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...