back
NMB ad

नतिजा संशोधन सम्वन्धी लोकसेवाले भर्खरै जारी गर्यो यस्तो सूचना

Kumari bank ad

काठमाडौं । लोक सेवा आयोगले भर्खरै नयाँ सूचना जारी गरेको छ । आयोगले लिखित नतिजा संशोधित सम्वन्धी सूचना निकालेको हो ।

आयोगको महेन्द्रनगर कार्यालय कचनपुरको वि.नं. १६३५९/०७५/७६ खुला, तह ५, सहायक (प्राविधिक) महिला विकास निरीक्षक पदको लिखित परीक्षाको नतिजामा सफल उम्मेदवारमध्ये केही स्थानीय सेवाको समान तह र माथिल्ले तहमा सिफारिस भएकाले उक्त नतिजा संसोधित गरेको हो ।

साथै संशोधित नतिजामा सफल भएका उम्मेदवारहरुले कम्प्युटर सीप परीक्षण र अन्तर्वाताका लागि आवश्यक कागजातसहित तोकिएको समयमा उपस्थित हुनका लागि आयोगले अनुरोध गरेको छ ।

हेर्नुहोस् सूचना :

[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2020/01/महेन्द्रनगरको_म_बि_नि_पदको_लिखित_परीक्षाको_संशोधित_नतिजा1.pdf”]

२०७६ माघ १० गते प्रकाशित

वि.सं.२०७६ माघ १० शुक्रवार १२:११ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...