back
NMB ad

आइतवार नेप्से कारोबार भएको पहिलो घण्टामा ३.९८ अंकले घट्यो

Kumari bank ad

काठमाडौं । आइतवार नेप्से कारोबार भएको पहिलो घण्टामा ३ दशमलव ९८ अंकले घटेर १ हजार २९३ दशमलव ४९ विन्दुमा पुगेको छ ।

१ हजार २९ दशमलव ६७ विन्दुबाट शुरु भएको परिसूचक कारोबारकोे यस अवधिमा शून्य दशमलव ३१ प्रतिशत घटेको हो । यस अवधिसम्म कारोबारमा आएका १२ समूहको परिसूचकमध्ये होटल, म्युचुअल फण्ड, निर्जीवन बीमा,लघुवित्त र अन्य समूहको परिसूचक बढेको छ भने बाँकी समूहको परिसूचक घटेको छ ।

पहिलो घण्टाको कारोबारमा १४९ ओटा कम्पनीको रू. १८ करोड ६२ लाख बराबरको शेयर कारोबार भएको छ ।यस अवधिमा डीप्रोक्स लघुवित्त वित्तीय संस्थाको सर्वाधिक कारोबार भएको छ ।

उक्त संस्थाको रू. १ करोड ९६ लाख बराबरको शेयर कारोबार भएको छ । सो समयमा संस्थाको शेयर मूल्य रू. १०३८ मा कारोबार भइरहेको छ ।

२०७६ माघ १२ गते प्रकाशित

वि.सं.२०७६ माघ १२ आइतवार १२:०१ मा प्रकाशित

You can share this post!

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...