back
NMB ad

शिक्षाका चार नयाँ ऐन आउँदै

Kumari bank ad

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय तहदेखि उच्च तहसम्मको शिक्षाका प्रावधानलाई समेट्ने गरी चारवटा ऐन ल्याउन लागेको छ ।

मुलुक संघीय संरचनामा गएपछि संघीयताको मर्म विपरित रहेका व्यवस्थाको संशोधन गर्न र नयाँ प्रावधान थप्ने गरी नयाँ कानून ल्याउन लागिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विद्यालय शिक्षालाई समेट्न गरी संघीय शिक्षा ऐनको विधेयक निर्माण काम अन्तिम चरणमा पुगेको छ ।

त्यस्तै उच्च शिक्षालाई समेट्ने गरी उच्च शिक्षा सम्बन्धी ऐन र प्राविधिक धारका शिक्षालाई समेट्न गरी प्राविधिक शिक्षा सम्बन्धी ऐन ल्याउन लागिएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै शिक्षा सम्बन्धी केहि नेपाल ऐन शंसोधनको काम पनि अन्तिम चरणमा पुगेको छ । यीमध्ये नेपाल ऐन शंसोधन सम्बन्धी विधेयक गत वर्ष नै मन्त्रालयले संसदमा दर्ता गरे पनि अहिलेसम्म पारित हुन सकेको छैन ।

अन्य विधेयक भने विभिन्न मन्त्रालयमा छलफलको चरणमै रहेको मन्त्रालयले जनाएको छ ।

वि.सं.२०७६ माघ २७ सोमवार १२:४९ मा प्रकाशित

You can share this post!

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०४

जनकपुर, २२ वैशाख: भारतमा हुने लोकसभा जयनगर–जनकपुर–भङ्गहा रेलसेवा तीन दिनसम्म...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...