back
NMB ad

नेपाल टेलिकमको नाफा ४ अर्ब ९३ करोड

Kumari bank ad

काठमाडौं । नेपाल टेलिकमले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । बिहीवार सार्वज्निक गरेको वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको दोस्रो त्रैमासमा रू. ४ अर्ब ९३ करोड नाफा कमाएको छ ।

यो नाफा गत आवको यसै अवधिको तुलनामा रू. १ करोड ५५ लाख कम हो । कम्पनीको विक्री आम्दानी घटेसँगै नाफामा कमी आएको हो ।
गत आवको दोस्रो त्रैमासमा कम्पनीको विक्री आम्दानी रू. १८ अर्ब ४४ करोड रहेकोमा चालू आवको दोस्रो त्रैमासमा रू. १८ अर्ब ३ करोडमा सीमित भएको छ ।

चुक्तापूँजी रू. १५ अर्ब रहेको कम्पनीले जगेडा कोषमा रू. ७४ अर्ब ३६ करोड छुट्याएको छ । प्रतिशेयर आम्दानी रू. ६५ दशमलव ८६, मूल्य आम्दानी अनुपात ९ दशमलव ७९, तरलता अनुपात २ दशमलव ३४ र प्रतिशेयर नेटवर्थ रू. ५९५ दशमलव ७५ रहेको छ ।

वि.सं.२०७६ फागुन १ बिहीवार १४:४३ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...