काठमाडौं । लोक सेवा आयोगले भर्खरै फेरि परीक्षा भवन कायम सम्वन्धी सूचना निकालेको छ । आयोगले दुई कार्यालयबाट संचालित हुने लिखित परीक्षाको भवन कायम गरेको हो ।
आयोगको महेन्द्रनगर र हेटौंडा कार्याबाट संचालित हुने नेपाल प्रहरी वि.नं. ९÷०७६–७७७) खुला तथा समावेशी, सशस्त्र प्रहरी सहायक निरीक्षक पदको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचनामा उल्लेख छ ।
हेर्नुहोस् महेन्द्रनगर कार्यालयको सूचना
हेर्नुहोस् हेटौंडा कार्यालयको सूचना
वि.सं.२०७६ फागुन १ बिहीवार १५:४२ मा प्रकाशित