back
NMB ad

नेप्से बुलिस ट्रेन्डमा : ४३ अंकको वृद्धि, ३ अर्बको कारोबार

Kumari bank ad

काठमाडौं । सोमबार शेयर बजार परिसूचक नेप्सेमा ४३ दशमलव शुन्य २ अंकको वृद्धि भएको छ । करिब २ अर्ब ९९ करोड रुपैयाको कारोबार भएको मंगलबारको बजार १ हजार ५ सय ४५ दशमलव १ नौ अंकको बिन्दुमा कायम भएको छ ।

गत महिनादेखि सुधार देखिएको शेय बजार परिसूचक नेप्सेमा उच्च सुधारको क्रम जारी रहेको छ, भने कारोबार रकममा समेत उत्साह कायमै देखिन्छ । मंगलबार शेयर बजार परिसूचक नेप्से करिब ४३ अंकले बढ्दा २८ महिना यताकै उच्च बिन्दुमा पुगेको छ ।

मंगलबार नेप्से ४३ दशमलव शुन्य २ अंकले बढ्दै १ हजार ५ सय ४५ दशमलव १ नौ अंकको बिन्दुमा कायम भएको छ । मंगलबार बजार खुलेको केहि समयपछि ओरालो लाग्दै २० अंकसम्म तल झरेको थियो । लगत्तै ६३ अंकको सुधार आउदै अघि बढेको नेप्सेमा मंगलबार कारोबार पनि उत्साहजनक देखिएको छ ।

मंगलबार १ सय ८० कम्पनीको करिब २ अर्ब ९९ करोड रुपैंया बराबरको शेयर खरिदबिक्री भएको छ । कारोबारमा आएका सबै समूहका सूचक मंगलबार बढेको छ । जीवन बीमा, अन्य, व्यपार, जलविद्युत तथा उत्पादनमुलक समूहमा मंगलबार उच्च वृद्धि देखिएको छ ।

सबैभन्दा धेरै हिमालयन डिष्टलरीको १६ करोड रुपैंया बढीको शेयर खरिदबिक्री भएको छ । त्यसैगरी मंगलबार सबैभन्दा धेरै दिव्यश्वरी हाइड्रोको तीन प्रतिशतले शेयर मूल्य घटेको छ ।

वि.सं.२०७६ फागुन १३ मंगलवार १५:४७ मा प्रकाशित

You can share this post!

वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी   

वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:३२

काठमाडौँ, १६ वैशाखः नेपालविरुद्धको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ १०...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:१२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:०५

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:१९

काठमाडौँ, १६ वैशाख : राजनीतिक परिवर्तनलगत्तै सन् १९५२ मा भएको...

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०७

कालिका खड्का काठमाडौँ, १६ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी...

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०४

काठमाडौँ, १६ वैशाख : काठमाडौँ महानगरपालिकाले आफ्ना मातहतका सामुदायिक विद्यालयलाई...