back
NMB ad

शेयर बजार राताम्मे : ४०.८२ अंकले घट्यो, कारोबार रकम ५ अर्ब नजिक

Kumari bank ad

काठमाडौं । साताको पहिलो दिन आईतबार सेयर बजार ४०.८२ अंकले घटेको छ । बजार घटेर नेप्से परिसूचक १ हजार ५९१ अंकमा झरेको छ ।
बजार घटे पनि ४ अर्ब ८४ करोड ४३ लाख रुपैयाँ बराबरको १ करोड २५ लाख १७ हजार कित्ता सेयर किनबेच भएको छ ।  आइतबार एनएमबी बैंकको सबैभन्दा बढी कारोबार भएको छ । एनएमबीको प्रतिकित्ता ४९८ रुपैयाँमा २६ करोड ६३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

ग्लोबल आईएमई बैंकको ३१२ रुपैयाँमा २५ करोड २५ लाख र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको १ हजार ४०० रुपैयाँमा २४ करोड ६४ लाख रुपैयाँको सेयर किनबेच भएको छ । वित्त बाहेक सबै परिसूचकमा गिरावट आएको छ ।

जीवन बीमाको ४७४, ३२२, उत्पादनमुलकको १६९ र लघुवित्तको ९० अंकले बजार घटेको छ । बजार घटेका बेला मितेरी डेभलपमेन्ट बैंक र मञ्जुश्री फाइनान्स लिमिटेडका लगानीकर्ताले कमाएका छन ।

वि.सं.२०७६ फागुन १८ आइतवार १५:०३ मा प्रकाशित

You can share this post!

चार करोड बराबरको कोकिनसहित विदेशी नागरिक पक्राउ   

चार करोड बराबरको कोकिनसहित विदेशी नागरिक पक्राउ   

वि.सं.२०८१ जेठ १४ सोमवार ०७:०७

काठमाडौँ :  नेपाल प्रहरीले अवैध लागुऔषध कोकिनसहित विदेशी नागरिकलाई पक्राउ...

अर्थ मन्त्रालयको सबैभन्दा बढी बेरुजु, प्रदेशतर्फ मधेसमा धेरै   

अर्थ मन्त्रालयको सबैभन्दा बढी बेरुजु, प्रदेशतर्फ मधेसमा धेरै   

वि.सं.२०८१ जेठ १४ सोमवार ०६:५९

काठमाडौँ : तीनवटै तहका सरकारी निकायको आर्थिक वर्ष २०७९/८० को...

महालेखापरीक्षकको प्रतिवेदन: सरकारी बेरुजु ११ खर्ब ८३ अर्ब, एक वर्षमै थपियो दुई खर्ब ३६ अर्ब   

महालेखापरीक्षकको प्रतिवेदन: सरकारी बेरुजु ११ खर्ब ८३ अर्ब, एक वर्षमै थपियो दुई खर्ब ३६ अर्ब   

वि.सं.२०८१ जेठ १४ सोमवार ०६:५०

काठमाडौँ : सरकारी कार्यालय, सङ्गठित संस्था तथा अन्य संस्था, समिति...

चार सवारी साधन एकापसमा ठोक्किए : एक जनाको मृत्यु, २२ घाइते   

चार सवारी साधन एकापसमा ठोक्किए : एक जनाको मृत्यु, २२ घाइते   

वि.सं.२०८१ जेठ १४ सोमवार ०६:४२

चितवन, १४ जेठ : चितवनको नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९...

अत्यधिक गर्मी बढेपछि तीन दिन विद्यालय बन्द   

अत्यधिक गर्मी बढेपछि तीन दिन विद्यालय बन्द   

वि.सं.२०८१ जेठ १४ सोमवार ०६:३८

खजुरा (बाँके) :  गर्मी अत्यधिक बढेपछि नेपालगञ्ज उपमहानगरपालिकाले विद्यालयहरुमा गर्मी...

प्रदूषण शुल्कबापतको १९ अर्ब ६० करोड प्रयोजनहीन   

प्रदूषण शुल्कबापतको १९ अर्ब ६० करोड प्रयोजनहीन   

वि.सं.२०८१ जेठ १४ सोमवार ०६:३१

काठमाडौँ :  नेपाल सरकारले मुलुकभित्र बिक्री वितरण हुने पेट्रोल तथा...