back
NMB ad

अब शेयर कारोबार १० देखि ३ बजेसम्म : दैनिक ५ घण्टा पुर्याउन धितोपत्र बोर्डद्वारा नेप्सेलाई पत्राचार

Kumari bank ad

काठमाडौं । अबदेखि दैनिक घण्टा शेयर कारोबार हुने भएको छ । शेयर कारोबारको समय दैनिक १० देखि ३ बजेसम्म गरिनेभएको हो । शेयर कारोबारको समय दैनिक १ घण्टा बढाएर १० देखि ३ बजेसम्म गरिने भएको छ ।

अहिले ११ बजेदेखि ३ बजेसम्म कारोबार हुँदै आएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दैनिक ४ घण्टा सेयर कारोबार गर्दै आएको थियो । अब दैनिक ५ घन्टा सेयर कारोबार हुने भएको छ ।

शेयर बजारलाई नियमन गर्दै आएको नेपाल धितोपत्र बोर्डले दैनिक ४ घण्टा हुँदै आएको सेयर कारोबारलाई आगामी दिनमा ५ घण्टा पुर्याउने गरि काम गर्न नेप्सेलाई पत्राचार गरको छ ।

सेयर कारोबार समय दैनिक १ घण्टा बढाउन बोर्डले पत्र पठाएको नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले जानकारी दिनुभयो ।दैनिक कारोबार समय बढाउनका लागि सिडिएससीको सफ्टवेयरमा परिमार्जन गर्नुपर्ने भएकाले केही समय लाग्ने जानकारी उहाँले बताउनुभयो ।

वि.सं.२०७६ फागुन १८ आइतवार १९:२० मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...