back
NMB ad

१० दिन सबै विद्यालय बन्द गर्ने सरकारको निर्णय

Kumari bank ad

काठमाडौं । इटली सरकारले देशका सबै विद्यालय १० दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । कोभिड–१९ अर्थात कोरोना भाइरसको संक्रमण बढेपछि विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

चीनको हुवान प्रान्तबाट फैलिएको कोभिड–१९ अर्थात कोरोना भाइरसका कारण इटलीमा हालसम्म एक सय ७ जनाको मृत्यु भइसकेको छ ।
यूरोपेली मुलुकमा सबैभन्दा धेरै कोरोना भाइरसबाट इटीलमा मृत्यु भएको बिबिसीले जनाएको छ ।

कोरोना भाइरसका कारण इटालीको स्वास्थ्य अवस्थामा गम्भीर चुनौति थपिएको प्रधानमन्त्री ग्यासोप क्वान्टले जनाएका छन् । इटीलीको उत्तरी प्रान्त मिलानमा ३ हजार भन्दा बढीमा भाइरसको संक्रमण देखिएको इटली सरकारले पुष्टी गरेको छ ।

मिलान क्वारेन्टाइन केन्द्रमा संक्रमीतको संख्या द्रुत र अप्रत्यासितरुपमा बडेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । कोरोना भाइरसका कारण विश्वभर ३ हजार २ सयको मृत्यु भएको छ भने ९० हजार भन्दा बढीमा भाइरसको संक्रमण देखिएको छ ।

कोभिड–१९ को संक्रमण बडेसंगै इटलिएको कारण अर्थतन्त्रमा नकारात्म असर परेको छ ।

वि.सं.२०७६ फागुन २२ बिहीवार १०:४४ मा प्रकाशित

You can share this post!

मानवीय सेवाका लागि बेलायतमा डेढ करोड सङ्कलन   

मानवीय सेवाका लागि बेलायतमा डेढ करोड सङ्कलन   

वि.सं.२०८१ जेठ ३ बिहीवार १४:१३

काठमाडौँ, ३ जेठ : मानवसेवा आश्रम सहयोगार्थ रु एक करोड...

निजी क्षेत्रलाई सँगसँगै लैजानेगरी आगामी बजेट र मौद्रिक नीति ल्याउने

निजी क्षेत्रलाई सँगसँगै लैजानेगरी आगामी बजेट र मौद्रिक नीति ल्याउने

वि.सं.२०८१ जेठ ३ बिहीवार १४:०३

काठमाडौं । सरकारले विकास र समृद्धिमा निजी क्षेत्रलाई सँगसँगै लैजानेगरी...

शिक्षक चन्दको हत्यामा संलग्न भएको आरोपमा भण्डारी पक्राउ   

शिक्षक चन्दको हत्यामा संलग्न भएको आरोपमा भण्डारी पक्राउ   

वि.सं.२०८१ जेठ ३ बिहीवार १३:५१

कञ्चनपुर, ३ जेठः बेलौरी नगरपालिका–६ विद्यानगरका सेवानिवृत्त शिक्षक अन्दाजी ६३...

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत

वि.सं.२०८१ जेठ ३ बिहीवार १३:२५

काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत पाएका छन्...

राष्ट्रियसभा बैठक अपराह्न ४ः३० बजे बस्ने   

राष्ट्रियसभा बैठक अपराह्न ४ः३० बजे बस्ने   

वि.सं.२०८१ जेठ ३ बिहीवार १३:१६

काठमाडौँ, ३ जेठ : राष्ट्रियसभाको बैठक आज अपराह्न ४ः३० बजे...

राष्ट्रपति पुटिन चीन भ्रमणमा   

राष्ट्रपति पुटिन चीन भ्रमणमा   

वि.सं.२०८१ जेठ ३ बिहीवार १३:०३

बेइजिङ (चीन), ३ जेठ : रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो...