back
NMB ad

कैलाश विकास बैंक प्राइम कमर्सियल बैंकमा गाभियो, यस्तो छ स्वाप रेसियो

Kumari bank ad

काठमाडौं । राष्ट्रिय स्तरको विकास बैंकका रुपमा रहेको कैलाश विकास बैंक प्राइम कमर्सियल बैंकमा गाभिएपछि विकास बैंकको सूचिबनाट कैलाशको नाम हटेको छ ।

प्राइम कमर्शीयल बैकले कैलाश विकास बैंकलाई १००ः९४ हाराहारीको सेयर स्वाप रेसियोमा गाभ्ने गरी गत असोज १५ गते सहमति गरेको थियो । प्राइमले यसअघि ओम डेभलपमेन्ट बैंकसँग मर्जरको संझौता गरि असफल भएको थियो । कैलाशलाई गाभेपछि प्राइम कमर्सियल बैंकको चुक्तापुँजी १३ अर्ब नाघ्ने छ । बैंकको निक्षेप १ खर्ब २८ अर्ब र कर्जा १ खर्ब १५ अर्ब रुपैयाँ बराबर पुग्नेछ ।

पछिल्लो समय विकास बैंकहरु धमाधम वाणिज्य बैंकहरुमा गाँभिदै गएका छन् । यस अघि ओम डेभलपमेन्ट बैंक एनएमबी बैंकसँग गाभिएको छ भने गण्डकी विकास बैंकले मेगा बैंकसँग गाभिने सहमति गरेको छ ।

वि.सं.२०७६ फागुन २९ बिहीवार ०९:४० मा प्रकाशित

You can share this post!

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:५१

म्याग्दी :  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको...

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४६

काठमाडौँ, २२ वैशाख : निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४२

काठमाडौँ, २२ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:३८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...