back
NMB ad

लोकसेवा आयोगको परीक्षा संचालन शाखाले भर्खरै निकाल्यो महत्वपूर्ण दुई सूचना

Kumari bank ad

काठमाडौं । लोक सेवा आयोगले भर्खरै फेरि एक नयाँ सूचना प्रकाशित गरेको छ । आयोगले परीक्षा कार्यक्रम संशोधन सम्वन्धी सूचना निकालेको हो ।

नेपाली सेनाको पूर्व प्रकाशित विज्ञापन अनुसार अ.क.(अमल्दार कर्मचारी) पदको लिखित परीक्षा कार्यक्रम संशोधन गरेको हो ।यही चैत्र २४ र २५ गते हुने भनिएको लिखित परीक्षा कार्यक्रम संशोधन गरि चैत्र २४ गते हुने सूचनामा उल्लेख छ ।

हेर्नुहोस् सूचना :

यस्तै, आयोगको परीक्षा संचालन शाखाले नेपाल आयल निगमको पूर्व प्रकाशित विज्ञापन नं.५७÷०७६÷७७ पद प्रवन्धक (लेखा) अप्राविधिक, ८ तहको लिखित परीक्षा कार्याक्रम संशोधन गरेको छ ।

हेर्नुहोस् सूचना :

वि.सं.२०७६ चैत ३ सोमवार १७:१७ मा प्रकाशित

You can share this post!

सेयर बजार ८ अंकले बढ्दा, एक कम्पनीको सेयरमा सकरात्मक सर्किट

सेयर बजार ८ अंकले बढ्दा, एक कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८१ वैशाख ३० आइतवार १५:१३

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख ३० आइतवार १५:०५

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

काठमाडौँ महानगरपालिकाले नियमित विवरण अद्यावधिक नगर्ने सहकारीलाई कारबाही गर्ने

काठमाडौँ महानगरपालिकाले नियमित विवरण अद्यावधिक नगर्ने सहकारीलाई कारबाही गर्ने

वि.सं.२०८१ वैशाख ३० आइतवार १४:४८

काठमाडौँ, ३० वैशाखः काठमाडौँ महानगरपालिकाले आफ्नो कार्य क्षेत्रमा सञ्चालित केही...

प्रभु बैंक र चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल ईष्टिच्युटबीच सम्झौता

प्रभु बैंक र चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल ईष्टिच्युटबीच सम्झौता

वि.सं.२०८१ वैशाख ३० आइतवार १४:४४

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई काठमाडौ, बसुन्धरा...

१९.८ प्रतिशतले बढ्यो रेमिट्यान्स

१९.८ प्रतिशतले बढ्यो रेमिट्यान्स

वि.सं.२०८१ वैशाख ३० आइतवार १४:३१

काठमाडौं । समीक्षा अवधिमा विप्रेषण आप्रवाह १९.८ प्रतिशतले वृद्धि भई...

यस्तो छ, बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा कर्जा प्रवाहको अवस्था

यस्तो छ, बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा कर्जा प्रवाहको अवस्था

वि.सं.२०८१ वैशाख ३० आइतवार १४:०६

काठमाडौं । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा...