back
NMB ad

कोरोना नियन्त्रणका लागि सरकारले स्थापना गर्ने कोषमा एक लाख दिने अनिल लामाको घोषणा

Kumari bank ad

काठमाडौं । कोरोना नियन्त्रणका लागि सरकारले स्थापना गर्ने कोषमा एक लाख दिने अनिल लामाको घोषणा कोरोना भाइरस नियन्त्रणका लागि सरकारले छुट्टै कोष खडा गरेर खर्च गर्ने भएको छ ।

शनिबार उच्च स्तरीय कार्यदलले छुट्टै कोष खडा गर्ने निर्णय भएको अर्थ तथा सञ्चार मन्त्री युवराज खतिवडाले जानकारी दिएका छन् । रकारले छुट्टै कोष खडा गरेर नियन्त्रणको पहलकदमी लिए लगत्तै विभिन्न क्षेत्रका नागरिकले स्वतः स्फुर्त सहयोगको प्रतिवद्धता व्यक्त गर्न थालेका छन् ।

यसैबीच पर्यटन व्यवसायी अनिल लामाले पनिकोरोना भाईरस नियन्त्रण गर्न नेपाल सरकारले खडा गर्ने कोषमा एकलाख रुपियॉ सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरेबम छन् । सोट्टो नेपालका पूर्व अध्यक्ष एवं नेपाल भ्रमण वर्ष २०२० को बागमती प्रदेश संयोजक लामाले फेसबुकमा स्टाटस लेख्दै सो घोषणा गरेका हुन् ।

लामाले लेखेका छन् कोरोना भाईरस नियन्त्रण गर्न नेपाल सरकारले खडा गर्ने कोषमा मेरो तर्फबाट नेपाली एकलाख रुपियॉ सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गर्दछु ।

यस अघि प्रधानमनत्री केपी शर्मा ओलीले राष्ट्रका नाममा गर्नुभउको सम्वोधनमा कोरोना भाइरस महामारीका विरुद्ध खर्च गरिने भारतीय प्रधानमन्त्रीले आव्हान गर्नु भएको संयुक्त कोषमा नेपालले पनि योगदान गर्ने प्रतिबद्धता जनाएको थियो । प्रधानमन्त्री ओलीले सार्क राष्ट्रमा यथोचित सहयोग गर्न सकियोस भन्ने उद्देश्यले यस कोषमा १० करोड रुपियाँ योगदान गर्नेे समेत जानकारी गराउनु भएको थियो ।

वि.सं.२०७६ चैत ९ आइतवार १५:३२ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...