back
NMB ad

कोरोना सरेपछि नर्सले गरिन् आत्महत्या

Kumari bank ad

काठमाडौं । इटलीमा बिरामीको उपचार गर्दा आफैलाई कारोना भाइरस संक्रमण भएपछि नर्सले आत्महत्या गरेकी छन् ।  इटलीको सान जेरडा अस्पतालमा कायरत नर्स ३४ वर्षीया डानिला ट्रेजीले कोरोनाको कारण आत् हत्या गरकी हुन् ।

संक्रमितको उपचारमा कार्यरत भइरहँदा उनलाई पनि कोरोना भाइरस सरेको हो । कोरोना संकमण भएपछि अस्पतालले उनलाई मार्च १० देखि ड्युटी मुक्त गरेको थियो । ड्युटी मुक्त भएपछि उनी घरमै बस्दै आएकी थिइन ।

उनले घरमै आत्म हत्या गरेकी हुन् । नर्स डानिलाले आ्फूलाई लागेको कोरोना अरुलाई नसरोस् भनेर मृत्युको बाटो रोजेकी आत्म हत्या गर्नुअघि आफ्नो नोटमा उल्लेख गरेकी छन् ।

वि.सं.२०७६ चैत १४ शुक्रवार ०८:०५ मा प्रकाशित

You can share this post!

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३०

राजविराज (सप्तरी), १८ वैशाख : सप्तरीको महादेवा गाउँपालिकामा आज भीषण...

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:२६

फिक्कल (इलाम), १८ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का...

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:५४

काठमाडौँ, १८ वैशाख : सांसदहरुले आगामी आर्थिक वर्षको बजेट खेल...