back
NMB ad

अष्ट्रेलियामा आठ नेपालीलाई कोरोना संक्रमण

Kumari bank ad

सिड्नी । अष्ट्रेलयामा रहेका ८ नेपाली विद्यार्थीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आइतबार अष्ट्रेलियास्थित नेपाली दूतावासले यस्तो जानकारी दिएको हो ।

दूतावासका अधिकारीहरुका अनुसार साउथ वेल्समा रहेका चार नेपाली, तीनजना भिक्टोरियाका र एक तास्मानियामा रहेका गरी ८ जना संक्रमित भएका हुन् । तीमध्ये तास्मानियाका एकजनाको उपचार भइसकेको बताइएको छ ।

बाँकी सातैजना क्वारेन्टाइमा बसिरहेका छन् । साथै उनीहरु सबै महिला भएको पनि बताइएको छ । दूतावासले आफ्नो फेसबुक पेजमा पनि यसबारे जानकारी दिएको छ । सिड्नी स् अष्ट्रेलयामा रहेका ८ नेपाली विद्यार्थीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

आइतबार अष्ट्रेलियास्थित नेपाली दूतावासले यस्तो जानकारी दिएको हो । दूतावासका अधिकारीहरुका अनुसार साउथ वेल्समा रहेका चार नेपाली, तीनजना भिक्टोरियाका र एक तास्मानियामा रहेका गरी ८ जना संक्रमित भएका हुन् । तीमध्ये तास्मानियाका एकजनाको उपचार भइसकेको बताइएको छ ।

बाँकी सातैजना क्वारेन्टाइमा बसिरहेका छन् । साथै उनीहरु सबै महिला भएको पनि बताइएको छ । दूतावासले आफ्नो फेसबुक पेजमा पनि यसबारे जानकारी दिएको छ ।

वि.सं.२०७६ चैत १६ आइतवार १५:५० मा प्रकाशित

You can share this post!

गैँडाको खाग खरिदबिक्रीमा संलग्न भएको आरोपमा छजना पक्राउ   

गैँडाको खाग खरिदबिक्रीमा संलग्न भएको आरोपमा छजना पक्राउ   

वि.सं.२०८१ जेठ ८ मंगलवार ११:११

चितवन, ८ जेठः चितवन राष्ट्रिय निकुञ्जले एकसिङ्गे गैँडाको खाग खरिदबिक्रीमा...

बुद्धभूमि नेपाल हाइड्रोपावरलाई हकप्रद बिक्री गर्न स्वीकृति

बुद्धभूमि नेपाल हाइड्रोपावरलाई हकप्रद बिक्री गर्न स्वीकृति

वि.सं.२०८१ जेठ ८ मंगलवार ११:०४

काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रो पावर कम्पनी लिमिटेडलाई १०० प्रतिशत...

सशस्त्र प्रहरीद्वारा ‘पिकअप भ्यान’सहित सामान बरामद   

सशस्त्र प्रहरीद्वारा ‘पिकअप भ्यान’सहित सामान बरामद   

वि.सं.२०८१ जेठ ८ मंगलवार १०:५४

मङ्गलबारे (इलाम), ८ जेठः नेपाल–भारत सीमा क्षेत्रबाट अवैध रूपमा नेपाली...

चिनियाँसँग नक्कली विवाह गराएर महिलालाई पाँच लाखमा बिक्री   

चिनियाँसँग नक्कली विवाह गराएर महिलालाई पाँच लाखमा बिक्री   

वि.सं.२०८१ जेठ ८ मंगलवार १०:५०

काठमाडौँ, ८ जेठः एकजना नेपाली महिलालाई चिनियाँ नागरिकसँग नक्कली विवाह...

घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ जेठ ८ मंगलवार १०:४०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउ घटेको छ...

माइक्रोबस र टिपर ठोक्किँदा १३ जना घाइते, दुईको अवस्था गम्भीर   

माइक्रोबस र टिपर ठोक्किँदा १३ जना घाइते, दुईको अवस्था गम्भीर   

वि.सं.२०८१ जेठ ८ मंगलवार १०:२८

मुग्लिन (चितवन), ८ जेठः माइक्रो बस र टिपर एकापसमा ठोक्किँदा...