back
NMB ad

यस्तो आयो उच्चस्तरीय समितिको निर्णय (भिडियो सहित)

Kumari bank ad

काठमाडौं । कोरोना भाइरस रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले लकडाउन थप गर्ने गरी समितिको निर्णय मन्त्रिपरिषदमा पठाएको छ ।

समितिको सिंहदरबारमा बसेको बैठकले लकडाउन थप गर्ने निर्णय गरी मन्त्रिपरिषदमा पठाएको हो । ’भारतमा लक डाउन भएकाले भिन्न रुपमा जान नसिकिने भएकाले अवधि कहिलेसम्म भन्ने मन्त्रिपरिषद्ले गर्छ । निश्चित समय तोकिएको छैन ।

मन्त्रिपरिषद बैठकले समितिको प्रस्तावलाई अनुमोदन गरेपछि मुलकमा दोस्रो चरणको लकडाउन सुरु हुनेछ । यसअघि गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले निर्णय गरेसँगै मंगलबारबाट लकडाउन सुरु भएको थियो ।

यस्ता छन् अन्य निर्णयहरु :

https://www.facebook.com/sabin.dhamala/videos/3092021040822078/?t=29

वि.सं.२०७६ चैत १६ आइतवार १६:३२ मा प्रकाशित

You can share this post!

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:५३

काठमाडौँ, ४ जेठ : चिलिमे–त्रिशूली दुई सय २० केभी प्रसारण...

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:४३

पटना (भारत), ४ जेठ : बिहारको राजधानी पटनास्थित एक विद्यालय...

महालक्ष्मी विकास बैंक र एनसीएचएल बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी

महालक्ष्मी विकास बैंक र एनसीएचएल बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:३७

काठमाडौं । महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल)...