back
NMB ad

एनसेलले बुझायो साढे चार अर्ब बढि कर

Kumari bank ad

काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवाप्रदायक एनसेल प्रालीले ४ अर्ब ६० करोड कर बुझाएको छ । कम्पनीको स्वामित्व परिवर्तन हुँदा सिर्जना भएको पुँजीगत लाभ बापतको बक्यौता कर कम्पनीले आज ठूला करदाता कार्यालयमा बुझाएको हो ।

ठूला करदाताकार्यालयका प्रमुख कर प्रशासक झलकराम अधिकारीका अनुसार एनसेलले आज ४ अर्व ६० करोड रूपैयाँ बुझाएको हो । सर्बोच्च अदालतले एनसेलले २१ अर्ब १० करोड रूपैयाँ तिर्नुपर्ने फैसला गरेको थियो। त्यसमध्ये ४ अर्ब ५० करोड पुसमै बुझाएको थियो ।

कम्पनीले हालसम्म कूल १४ अर्ब १० करोड कर बुझाइसकेको छ। कम्पनीले किस्ताबन्दीमा कर तिर्ने सुविधा पाइसकेको छ । कम्पनीले बाँकी कर २०७७ को असार मसान्तसम्म बुझाइसक्नुपर्ने छ । एनसलेको अब बाँकी कर १४ अर्ब ४० करोड छ ।

वि.सं.२०७६ चैत १८ मंगलवार १५:४६ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...